अन्तत : खुल्ने भयो लोकसेवा , लोकसेवा आयोगले सार्बजनिक गर्यो आब २०७७/०७८ को बार्षिक कार्य तालिका /

  • लोकसेवा आयोगले आव.व. २०७७/७८ को लागि वार्षिक कार्यतालिका सार्वजनिक  गरेको छ । कार्यतालिका अनुसार स्वास्थ्य तर्फको विभिन्न पदको विज्ञापन पुरानै कार्यतालिका अनुसार हुने उल्लेख गरिएको छ ।
    कार्यतालिकाअनुसार स्वास्थ्यको

    • पाँचौ तहको विज्ञापनको सुचना माघको अन्तिम बुधबार गरेर परिक्षा बैशाख महिनामा
    • स्वास्थ्य तर्फ चौथो तहको विज्ञापनको सुचना चैत्र महिनामा हुने र परिक्षा भने जेठ महिनामा
    • साथै कोरोना भाईरस महामारीका कारण स्थिति सामान्य हुने नसकेको अवस्थामा कार्यतालिकामा उल्लिखित समयावधि पुनरावलोकन गरिने पनि लोक सेवा आयोगले जानेको छ /

    अन्य पदको भने साबिक कै अनुसार हुने कुरा आयोगले जानाएको छ /
    हेरौ तालिका :