• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Friday, January 15, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

कर्मचारीलाई दुव्र्यवहार गरे कार्वाही गर्ने गृहको चेतावनी !

Public Health Concern by Public Health Concern
May 18, 2020
in जानी राखे राम्रो, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
कर्मचारीलाई दुव्र्यवहार गरे कार्वाही गर्ने गृहको चेतावनी !

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दबाब दिने, दुर्व्यवहार गरे सरुवा रोग नियन्त्रण ऐनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । थानकोटमा प्रदेश स्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार र त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि घरबेटीको असहयोगका खबर बाहिर आइरहँदा गृहले यस्तो चेतावनी दिएको हो ।

काठमाडौंलगायतका ठाउँमा स्वास्थ्यकर्मी चिकित्सकलाई घरधनी र टोलमा समेत यस्तो दुर्व्यवहार, अवरोध र असहयोग गरेको भन्दै गृहले यस्तो चेतावनी दिएको हो ।
गृहले विज्ञाप्तिमार्फत् संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यस्तो आदेशको कार्या प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई मुकरर गरेको र जारी आदेशको अपहेलना गरेमा ऐन बमोजिम कारवाही हुने भन्दै गृहले सचेत गराएको छ ।

गृहले स्थानीय व्यक्तिबाट टोल सुरक्षाका नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निशेष गर्ने र आवागमनमा पनि बाधा पुर्याएको र घरभाडामा बसीरहेकालाई विना कारण निकाल्नेजस्ता अमानवीय काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसैगरी गृहले स्थानीय व्यक्तिबाट टोल सुरक्षाका नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निशेष गर्ने र आवागमनमा पनि बाधा पुर्याएको र घरभाडामा बसीरहेकालाई विना कारण निकाल्नेजस्ता अमानवीय काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्‍वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नभएको गृहको ठहर छ। मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्‍छित क्रियाकलापमा संलग्न भएको पाइए प्रचलित कानून बमोजिम हदैसम्मको सजाय हुने गृहले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

Tags: गृह मन्त्रालयस्वास्थ्यकर्मी
Previous Post

कोरोनाका थप नयाँ ९ केश : अब नेपालमा कोरोना संक्रमणको जम्मा संख्या ३०४ /

Next Post

कोभिड-१९ को माहामारीको समयमा खोप सेवा संचालनको लागि मार्गदर्शन २०७७ /

Next Post

कोभिड-१९ को माहामारीको समयमा खोप सेवा संचालनको लागि मार्गदर्शन २०७७ /

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In