'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’-पहिलो संसोधन

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण हुने मृत्युका विषयलाई नयाँ परिभाषा गरेको छ। मन्त्रालयले ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा संशोधन गर्दै कोरोनाका कारण हुने मृत्युलाई परिभाषित गरेको छ।
    संशोधित निर्देशिका अनुसार अब कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण संक्रमितको मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु भएको मान्न नमिल्ने उल्लेख छ।
    हेरौ निर्देशिका

    PDF फायल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस /