• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Tuesday, January 19, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

कोरोनाका थप ३ जना संक्रमण देखियो ! ३ जना नै भारतिय नागरिक !

Public Health Concern by Public Health Concern
April 12, 2020
in जनस्वास्थ्य समाचार, राष्ट्रिय
0
फैलिदै कोरोना भाइरसको सङ्क्रमण, दक्षिण कोरियामा पनि भेटियो भाइरस

चैत ३०, वीरगञ्जमा थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका तीनै जना भारतीय नागरिक हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो रातीसम्म गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।

त्यसअघि उनीहरुको जाँच हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा भएको थियो । त्यहाँ रिपोर्ट क्लियर नआएपछि थप स्पष्टका लागि टेकु पठाइएको थियो । स्वास्थ्य मन्त्रालयले अबको केही बेरमा यसको औपचारिक जानकारी गराउने तयारीमा छ ।

यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ ।

नेपालमा कोरोना भाइरस

नेपालमा पहिलो केश १० माघ देखिएको थियो । ती व्यक्ति चीनबाट फर्केर आएका थिए । जो अहिले निको भएर घर फर्किसकेका छन् ।

दोस्रो केस ९ चैतमा काठमाडौँकी १९ बर्षीया युवतीमा देखिएको थियो । उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ आइपुगेकी थिइन ।

तेस्रो संक्रमण गत ११ चैतमा देखिएको थियो । धादिङका ३४ बर्षीय पुरुषमा जो युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट गत ६ चैतमा काठमाडौँमा ओर्लेका थिए । अहिले दोस्रो र तेस्रो संक्रमित टेकु अस्पतालमा उपचाररत छन् ।

चौथो संक्रमित धनगढीका हुन् । ३४ बर्षीय ती पुरुष गत ७ चैतमा दुवईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौँ आएका थिए । उनमा संक्रमण भएको १४ चैतमा थाह भएको थियो । पाँचौँ संक्रमित बेल्जियमबाट आएकी बाग्लुङकी १७ बर्षीया युवती हुन् । उनीसंगै आएकी ६५ बर्षीया बृद्धालाई २० चैतमा संक्र संक्रमण भएको थियो ।

२२ चैतमा कैलाली २ र कञ्चनपुरका १ गरी थप ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो ।

संक्रमितमध्ये दुई जना भारत र एक जना धनगढीकै स्थानीय महिलामा भएको पाइएको थियो । स्थानीयलाई समेत भाइरस देखिएपछि नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको मानिएको छ ।नेपाली हेल्थ

Tags: कोभिड-१९कोरोना संक्रमण
Previous Post

कोरोना रोकथाम तथा नियन्त्रणक लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धि मार्गदर्शन २०७६

Next Post

क्वारेन्टाइन बाट नेगेटिभ रिपोर्ट आएको ब्यक्तिलाई ३ दिन पछि पुन कोरोना पोजेटिभ !

Next Post
कोरोना भाईरस संबंधित बिशेष जानकारी ! (परिचय, लक्षण, सर्ने तरिका , बच्ने उपाय आदि समेटीएको)

क्वारेन्टाइन बाट नेगेटिभ रिपोर्ट आएको ब्यक्तिलाई ३ दिन पछि पुन कोरोना पोजेटिभ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In