जिल्ला अस्पताल, प्राथमिक स्वा.केन्द्र र स्वास्थ्य चौकी बाट निशुल्क उपलब्ध हुने औषधिहरु !

  • नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्बजनिक गरेको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरु बाट निशुल्क रुपमा Essential Health Care अन्तर्गतका औषधिहरुको विवरण ।
    केन्द्रले सार्वजनिक गरेको लिस्ट अनुसार हाल सम्म जिल्ला अस्पताल बाट ७० प्रकारका, प्रास्वाके बाट  ५५ प्रकारका र  स्वास्थ्य चौकीहरु बाट ३८ प्रकारका औषधिहरु लिशुल्क उपलब्ध हुने छन /

    हेरौ लिस्ट :

    DOWNLOAD PDF FILE

    More On This :

    NATIONAL LIST OF ESSENTIAL MEDICINES NEPAL (Fourth Revision) 2009 -WHO

    Essential Free Medicine List For District Hospital, PHCC & HP-Nepal

    WHO Model List of Essential Medicines 2013

    National List of Essential Medicines 2015

    You May Also Need :

    National Antibiotic Treatment Guidelines-2014