जिल्ला अस्पताल, प्रास्वाके तथा स्वास्थ्य संस्था बाट उपलब्ध हुने अत्याबश्यक निशुल्क औषधीहरु(पूर्ण लिस्ट सहित)


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारि गरिएको आम जनतालाई निशुल्क रुपमा वितरण गरिने अत्याबश्यक औसधिहरुको हाल नेपाल सरकारले जिल्ला अस्पताल बाट ७० प्रकारका औषधीहरु निशुल्क रुपमा वितरण गर्दै आएको छ /
मन्त्रिपरिषद्को निर्णय बाट थापिएका अधिकांश औषधिहरु नसर्ने रोगका विरुद्ध रहेका छन् । मुटु, मधुमेह, उच्चरक्तचाप , मानसिक रोग सम्बन्धी, लेक लाग्ने समस्या(हाइ अल्टीच्यूट), दुखाइ कम गर्ने, युरीक एसिड, थाइराइड, मन्द दुखाइ, एलर्जी एन्टी फंगल तथा विभिन्न प्रकारका एन्टीवाइटिक औषधीहरु थपिएका छन ।
थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झण्डै ८० प्रतिशत रोगका लागि जनताले औषधि किन्नु नपर्ने दावी सरकारको छ । ‘यसपटक सरकारले बास्तवमै महत्वपूर्ण औषधिहरु निशुल्क वितरणको थालनी गरेको छ । यसलाई राम्ररी व्यवस्थापन गर्न सके ग्रामिण क्षेत्रका जनताहरु औषधीका लागि जिल्ला सम्म पुग्नु पर्ने तथा ८० प्रतिशत बचत हुनेछ /
सरकारले हाल सम्म निशुल्क उपलब्ध गराउदै आएका सवै औषधीहरु २५ बेडसम्मका जिल्ला अस्पतालमा उपलब्ध हुने छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधिरु निशुल्क उपलव्ध हुनेछन् ।
के के छन् त् तेस्ता निशुल्क औषधीहरु ? हेर्नुहोस पुरा लिस्ट :
[embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/Essential-Drug-List_Local-Level-HPPHChospital.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस”]

-
१
रुद्र घिमिरे -
२
संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड -
३
रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी -
४
भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने -
५
अविश्वास प्रस्तावको कार्यविधि बनाउन मस्यौदा समिति गठन -
६
उखुको बक्यौता : उद्योग मन्त्रालय भन्छ- ८ करोड मात्रै, गृहको रेकर्डमा १९ करोड
-
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
