तिहारमा जुवातास नखेल्न र सामुहिक जमघट नगर्न बगनासकालीको अनुरोध


यसैगरी गाउँपालिकाले फुसको छानो मुक्त गाउँपालिका बनाउन सफल भएको, बालमैत्री अभियान, सञ्चारमैत्री गाउँपालिका, पूर्ण संस्थागत सुत्केरी गराउने जस्ता असल काम गाउँपालिकामा भएको बताउँदै बगनासकालीमा कृषि र धार्मिक पर्यटनमा सम्भावना रहेको धारणा राखेका थिए । छलफलमा पत्रकारहरू कमलराज तिमिल्सीना, भोजराज तिमिल्सीना, देव पचभैया, भोजराज भट्टराई, मुक्ती न्यौपाने, कृष्ण पोखरेल, विष्णु घिमिरे, नेत्र गैरे, रामचन्द्र रायमाझी, कमल अधिकारी लगायतको सहभागीता रहेको थियो ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले आवधिक योजनामा सञ्चारकर्मीबाट प्राप्त सुझावलाई समेट्दै कार्यक्रम अगाडि बढाउने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले आवधिक योजनाले गाउँपालिकाको सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विकासका सवै पक्षलाई प्राथमीकरण गरेर योजनाबद्ध विकासको खाका कोर्ने भएकोले योजना कार्यान्वयनका लागि सर्वपक्षीय सहयोग आवश्यक हुने औंल्याउनुभयो । प्रमख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले कृषि, पशुपालनका कार्यक्रमसहित युवा जनशक्तीलाई आत्मनिर्भर बनाउँदै बगनासकालीलाई धार्मिक पर्यटनको क्षेत्रमा अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।
गाउँपालिकाले योजनाबद्ध विकास र समृद्धिका लागि अलना इन्टरनेशनल सर्भिसेस प्रालिसँग तीन वर्षे आवधिक योजना निर्माणको काम शुभारम्भ गरेको हो । आवधिक योजना निर्माणको हालसम्मको प्रगतिबारे जानकारी गराउँदै अलना इन्टरनेशनल सर्भिसेस प्रालिका प्रतिनिधि कृष्ण पौडेलले बगनासकाली गाउँपालिकाको अवसर, चुनौती, कार्यक्रम, समस्या एवं स्थलगत छलफलबाट प्राप्त उपलब्धिका बारेमा अवगत गराउनुभयो । पौडेलले आवधिक योजनाले स्थानीय तहमा विधि र प्रक्रियालाई संस्थागत गर्ने भएकोले योजना निर्माणलाई प्रभावकारी बनाइनेमा जोड दिनुभयो ।

-
१
चिकित्सा शिक्षा स्नातकोत्तर तहको छात्रवृत्तिमा ४२ जना छनौट (नामसहित) -
२
Vaccines and antibiotics -
३
निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई अर्थको १ अर्ब ८ करोड बजेट निकासा -
४
रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी -
५
भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने -
६
बिना सहमति स्वास्थ्य संस्था अन्यत्र नसार्न मन्त्रालयको परिपत्र /
-
१
निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई अर्थको १ अर्ब ८ करोड बजेट निकासा -
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
