• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Tuesday, January 19, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

थपिदै कोरोनाका बिरामी! दुई जानामा पोजिटिभ !स्थानीय संक्रमणको जोखिम !

Public Health Concern by Public Health Concern
April 4, 2020
in जनस्वास्थ्य समाचार, राष्ट्रिय, स्वास्थ्यमा अहिले
0
थपिदै कोरोनाका बिरामी! दुई जानामा पोजिटिभ !स्थानीय संक्रमणको जोखिम !

काठमाडौँ, २२ चैत । पश्चिम नेपालको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण देखिएको छ भने अरु दुई जना बाहिय संक्रमित हुन् ।

स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित व्यक्तिका भाउजु हुन् । ३४ बर्षीया महिलामा यो संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको स्थानीय तहमा समेत संक्रमण देखा पर्न सुरु गरेको छ ।

आठौँ केश लम्की कैलालीका पुरुषमा देखिएको छ । २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा रहेका थिए ।

नवौँ केश पेरकोट कञ्चनपुरका ४१ बर्षीय पुरुषमा देखिएको छ । उनी भारतको उत्तराखण्डबाट नेपाल आएका हुन् । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

गयराती १२ बजे नै केश पोजेटिभ देखिएपछि तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याएर आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।नेपाली हेल्थ

Tags: कोभिड-१९कोरोना संक्रमणकोरोना संक्रमितपोजेटिभस्थानीय संक्रमण
Previous Post

अध्ययन भन्छ : बिसिजी खोप अनिबार्य गरिएका मुलुकमा कोरोना संक्रमण र मृत्युदरमा कमि !

Next Post

PPE को प्रयोग सम्बन्धि निर्देशिका २०७६ (बिज्ञ, नेपाल चिकित्सक संघ र WHO मापदण्डमा तयार भएको)

Next Post
PPE  को प्रयोग सम्बन्धि निर्देशिका २०७६ (बिज्ञ, नेपाल चिकित्सक संघ र WHO मापदण्डमा तयार भएको)

PPE को प्रयोग सम्बन्धि निर्देशिका २०७६ (बिज्ञ, नेपाल चिकित्सक संघ र WHO मापदण्डमा तयार भएको)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In