दशैँ तथा तिहार बिदामा स्वास्थ्य सेवा सुचारु राख्ने सम्बन्धि सामान्य प्र. मन्त्रालयको सबै स्थानीय तहलाई परिपत्र !

२०७६ को दशैं र तथा तिहार बिदामा समेत स्वास्थ्य सेवा सुचारु राख्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य लाई ११ बुदे निर्देशन सहितको पत्र सर्कुलरका लागि पठाएको छ /
एघार बुँदे निर्देशनमा दशै आकस्मिक कक्ष, फार्मेसी कक्ष चौविस घण्टा सञ्चालन गर्ने र एम्वुलेन्स तयारी अवस्थामा राख्न भनिएको छ ।
हेरौ ११ बुँदे निर्देशन :

दशैं बिदामा स्वास्थ्य मन्त्रालयको ११ बुधे निर्देशन
दशैं बिदामा स्वास्थ्य मन्त्रालयको ११ बुधे निर्देशन

हेरौ मन्त्रालयको परिपत्र जस्ताको तस्तै :
[embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/mofaga.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस “]