• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Friday, January 15, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

निजामती कर्मचारीको वैक्तिक विवरण (सिटरोल)अनुसूची – १०- स्वास्थ्य तर्फ

Public Health Concern by Public Health Concern
December 3, 2019
in Forms Format (फारामहरु ), डाउनलोड, सरकारी सेवाका लागी
0
निजामती कर्मचारीको वैक्तिक विवरण (सिटरोल)अनुसूची – १०- स्वास्थ्य तर्फ

निजामति कर्मचारीको ब्याक्तिगत विवरण राख्नका लागि प्रयोग हुने स्वास्थ्य तर्फ कर्मचारीका लागी अनुसूची १० भर्नुपर्नेछ / यो सिट्रोल कर्मचारीले स्थायी नियुक्ति पाएको ६० दिन भित्र सम्बन्धित कर्मचारीले पूर्ण रुपामा भरि सम्बन्धित निकायहरुमा बुझाई सक्नुपर्ने छ /

बिलम्ब गरि बुझाउने कर्मचारीहरु लाई रु ५००० जरिवाना लाग्नेछ /

अनुसूची – १०

(नियम  २२ सँग सम्बन्धित)

निजामती कर्मचारीको वैक्तिक विवरण (सिटरोल)

निर्देशिका :

(१) उमेर खुलेको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति लेख्ने ।

(२) यस अघि सरकारी सेवामा रही स्थायी पदमा काम गरेको भए सो को विवरण स्पष्टसँग उल्लेख गरी तत् सम्बन्धि  कागजातको प्रमाणित प्रतिलिपीहरु पेश गने ।

(३) शैक्षिक योग्यता र नागरिकप्रमाणित प्रतिलिपीहरु पेश गने ।

कर्मचारीको नाम :

संकेत न :

पुरा सिटरोल हेर्न वा डाउनलोड गर्न तल जानुहोस :

[embeddoc url=”https://publichealthconcern.com/wp-content/uploads/2019/12/सिटरोल_अनुसूची_१०.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस “]

Tags: अनुसूचीफर्मफर्म्याटसिटरोल फारामस्वास्थ्यकर्मी
Previous Post

मोटरसाइकल दुर्घटनाबाट बच्न के गर्ने ? कस्ता उपायहरु अपनाउने ?

Next Post

कार्यालयको पद दर्ता गर्न पेश गर्नुपर्ने आवश्यक कागजातहरु

Next Post
कार्यालयको पद दर्ता गर्न पेश गर्नुपर्ने आवश्यक कागजातहरु

कार्यालयको पद दर्ता गर्न पेश गर्नुपर्ने आवश्यक कागजातहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In