प्रदेश न १ ले सार्बजनिक गर्यो खोप सुपरभाईजर अधिकृत¸ परिवार नियोजन अधिकृत¸ क्षय/कुष्ट सुपरभाईजर अधिकृत¸ भेक्टर कन्ट्रोल सुपरभाईजर¸ पदका ५/६/७ तहका कर्मचारीहरुको पदस्थापन विवरण

  • बिराटनगर, प्रदेश न १ को सामाजिक बिकास मन्त्रालयले आज आफ्नो प्रदेश अन्तर्गतका खोप सुपरभाईजर अधिकृत¸ परिवार नियोजन अधिकृत¸ क्षय/कुष्ट सुपरभाईजर अधिकृत¸ भेक्टर कन्ट्रोल सुपरभाईजर¸ पदका ५/६/७ तहका कर्मचारीहरुको पदस्थापन विवरण सार्बजनिक गरेको छ /
    केहि महिना अघि स्वास्थ्य तथा मन्त्रालयले प्रदेश अन्तर्गत समायोजन भएका कर्मचारीहरुलाई सम्बन्धित प्रदेशलाई नै पदस्थापनाका लागि पत्र गरेको थियो / पदस्थापना भए संगै प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा को को कर्मचारीहरु ले जिम्मेवारी समाल्ने भन्ने टुंगो लागेको छ /
    हेरौ प्रदेश एकमा को सुपरभाईजर कहा पद स्थापित भए :
    [embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/supervisor.pdf” download=”all” viewer=”google” text=”Download “]