• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

प्रदेश माताहतका स्वास्थ्यका संरचनाहरुको दरबन्दी तेरिज र संगठन संरचना

Public Health Concern by Public Health Concern
December 1, 2019
in डाउनलोड, स्वास्थ्यमा चर्चा, स्वास्थ्यमा दरबन्दी
0
प्रदेश माताहतका स्वास्थ्यका संरचनाहरुको दरबन्दी तेरिज र संगठन संरचना

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५/०९/०९ को निर्णय बाट तपशिलका प्रदेश अन्तर्गत रहने स्वास्थ्यका संरचनाहरुको दरबन्दी तेरिज तथा संगठन संरचना कायम गरि लागु गरिएको छ /

तपशिल :

१. प्रादेशिक सामाजिक बिकास मन्त्रालयहरुको संगठन संरचना तथा दरबन्दी तेरिज

२. प्रादेशिक स्वास्थ्य निर्देशनालयहरुको संगठन संरचना तथा दरबन्दी तेरिज

३. प्रादेशिक स्वास्थ्य आपूर्ति ब्याबस्थापन केन्द्रहरुको संरचना तथा दरबन्दी तेरिज

४. प्रादेशिक स्वास्थ्य तालिम केन्द्रहरुको संरचना तथा दरबन्दी तेरिज

५. स्वास्थ्य कार्यालयहरुको संरचना तथा दरबन्दी तेरिज

६. जिल्ला अस्पतालहरुको संरचना तथा दरबन्दी तेरिज

७. प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरुको संरचना तथा दरबन्दी तेरिज

उल्लेखित कार्यालयहरुको संरचना तथा दरबन्दी तेरिजहरुमा प्रादेशिक स्वास्थ्य निर्देशनालय,आपूर्ति ब्यबस्थापन केन्द्रहरुको दरबन्दी तथा संगठन संरचना प्रदेश अनुसार फरक रहेको छ / तेसैगरि जिल्ला अनुसार स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको पनि संरचना तथा दरबन्दी तेरिज फरक फरक रहेकोछ /

हेरौ कुन कार्यालयमा कुन पद,सेवा समुह तथा तहको दरबन्दी रहेकोछ : 

[embeddoc url=”https://publichealthconcern.com/wp-content/uploads/2019/12/प्रदेश-स्वास्थ्य-संगठन-संरचना-र-दरबन्दी-तेरिज.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस “]

Tags: जिल्ला अस्पतालतालिम केन्द्रप्रयोगशालाप्रादेशिकसामाजिक बिकास मन्त्रालयस्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रस्वास्थ्य कार्यालयस्वास्थ्य निर्देशनालय
Previous Post

राष्ट्रिय संयुक्त बैठक (NJAR)समिक्षा सम्बन्धि स्वास्थ्य मन्त्रालयको परिपत्र /

Next Post

स्वास्थ्य केन्द्रमा आमा र नव-शिशुलाई गर्नु पर्ने जाचहरु 

Next Post
स्वास्थ्य केन्द्रमा आमा र नव-शिशुलाई गर्नु पर्ने जाचहरु 

स्वास्थ्य केन्द्रमा आमा र नव-शिशुलाई गर्नु पर्ने जाचहरु 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In