प्राइभेट स्वास्थ्य संस्थाले २० प्रतिशतसम्म नाफा लिएर आरडीटी परीक्षण गर्न पाइने, पोजिटिभ देखिए पीसीआरको लागि रिफर गर्नुपर्ने

  • काठमाण्डौ – सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ ।