• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Tuesday, January 19, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

बजारमा छ्यापछ्याप्ती सिरिन्ज चक्लेट !साबधानी अपनाउने हि कि ?

Public Health Concern by Public Health Concern
September 14, 2019
in स्वास्थ्यमा अहिले
0
सिरिन्ज चक्लेट

अहिले बजारमा देखिएको सिरिन्ज चक्लेट

हिजोआज बजारमा अनेकौं थरीका बच्चाहरुलाई फकाउन होस या भुल्याउन केही खेलौना सहित त केही तेसै, केही सादा त केही विभिन्न रङहरुमा तपाई हाम्रा घर ,चोक तथा बजारहरुका पसल पसलमा चक्लेटहरु पाईन्छ ! यस्ता चक्लेटहरुले बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पार्ने त प्रायः निश्चित नै छ संगै जीवन लाई तहसनहस पार्ने सम्मका नकारात्मक असर पनि चक्लेटहरुले गर्दछ्न ! बच्चा रोयो, भनेको मानेन, भुल्याउनु पर्यो आदि थुप्रै बिषयमा हाम्रा बच्चा चक्लेटको सिकार मा छ्न ! अनि पछि लत बस्छ र बच्चाले हरेक पटक पहिला चक्लेट को डिमान्ड गर्छ अनि अन्य !

अब कुरा गरौं सिरिन्ज चक्लेटको :

अहिले बजारमा नयाँ चकलेट देखा परेको छ । सिरिन्ज भित्र जेल राखेको चकलेट । यसको मूल्य ५ रुपैंया छ । के ५ रुपैंयामा नयाँ सिरिन्ज पाउँछ होला त ? बच्चाहरुले यस्तो चकलेट खाएको कति को राम्रो हो ? यो सिरिन्ज कहाँबाट आएको ? यसको प्रयोग कतिको सुरक्षित छ ? पसलेहरुले यस्तो चकलेट बेच्नु बच्चाहरुको लागि कतिको हितकारी छ ? अभिभावकहरुले यस्तो चकलेट किनेर बच्चाहरुलाई खुवाउनु कतिको राम्रो हो ? यसरी स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने एक महत्त्वपूर्ण सर्जिकल सामाग्रीमा फास्ट फुड प्याकिङ गरि कसरी निर्यात भयो ? यावत बिषयका प्रश्नहरु अनुत्तरित छ्न !

सिरिन्ज चक्लेट
अहिले बजारमा देखिएको सिरिन्ज चक्लेट

यो चकलेटको आयात भारतको नयाँ दिल्लीबाट भएको रहेछ । नेपाली बजारमा अब मौलाउन थालेको छ ।

जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता चकलेट कहाँ कसरी र किन बिक्रि भै रहेछ्न भन्ने बारे बेलैमा सम्बन्धि पक्ष जानकारी हुन र नियमन निकायले अनुगमन तथा भेरिफाईड गर्न जरुरी छ !

तपाईंले पढ्नु भो ? अब जन हितको लागि एक शेयर गर्न नभुल्नु होला !

Tags: chocolatePublic Health AwarenessSyringe Chocolate
Previous Post

समुदायमा आधारित क्षयरोग उपचार ब्यबस्थापन निर्देशिका २०७३ (CB-DOTS)

Next Post

यसरी गर्न सकिन्छ सामान्य डेङुको घरमै उपचार !

Next Post

यसरी गर्न सकिन्छ सामान्य डेङुको घरमै उपचार !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In