बागमती प्रदेशको लोकसेवाले माग्यो स्वास्थ्यका १२४ जना स्वास्थ्यकर्मी (पूर्ण बिवरण सहित )

प्रदेश सरकार अंतर्गको प्रादेशिक लोक सेवा आयोगमा बिभिन्न सेवा समुहको लागि आज बिज्ञापन खोलेको छ / जसमा स्वास्थ्य तर्फ अहेव ६७ जना, अनमी ५४ जना र ल्या.टे ३ जना गरि कुल १२४ जनाको लागि दरखास्त आहवान गरेको छ /

हेरौ बिज्ञापन सहित कुन स्थानीय तहमा कति स्वास्थ्यकर्मीको बिज्ञापन माग भएको छ ?