कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९)


नेपाल सरकारले निजामति लगायतका अन्य कर्मचारीहरु सरुवा,बढुवा,रमाना तथा समायोजन भै अन्य कार्यालयमा जादा साबिकको कार्यालय देखि सरुवा,बढुवा,रमाना तथा समायोजन भै गएको कार्यालय सम्म आफ्नो परिवार सहितको पारिवारिक दैनिक भ्रमण भत्ता पाउने गर्छन्/ जसको लागि सम्बन्धित कार्यालयमा सम्बन्धित कर्मचारीले म.ले.प्. फाराम न साबिक को १८९ र हाल २०७६/०७७ मा परिबर्तन भै २०६ कायम भएको छ / उक्त अभिलेख फारम लाई पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम भनिन्छ /
उदेश्य : कर्मचारीले पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख ब्यबस्थित गर्ने /
हेरौ पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ,मलेप फा न : २०६
…….संघ/प्रदेश/स्थानीय तह
…मन्त्रालय/बिभाग/कार्यालय
कार्यालय कोड न: …..
पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख
क्र.स |
कर्मचारीको नाम र दर्जा | कर्मचारीले छाडेको कार्यालय | बहाल गर्ने कार्यालय | नियुक्ति,सरुवा,बढुवा भएको रमाना मिति | परिवार साथ लागेको संख्या, नाम र नाता | पारिवारिक दैनिक भत्ता खर्च | कैफियत | ||
भुक्तानी गर्ने कायालयको नाम | गोश्वारा न र मिति | रकम | |||||||
१ | २ | ३ | ४ | ५ | ६ | ७ | ८ | ९ | |
|
डाउनलोड गर्नुहोस पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ,मलेप फा न : २०६(साबिक १८९)
[embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/मलेप-फा.न-१८९-२०६.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस “]
फाराम भर्ने तरिका :
- यो फाराम सम्बन्धित कर्मचारीले प्रमाणित गरि व्यक्तिगत फायलमा राख्नुपर्नेछ /
- कर्मचारी सरुवा,बढुवा तथा समायोजन भै गएको कार्यालयमा पठाउनुपर्नेछ /
- कर्मचारीले परिवारको दैनिक भ्रमण खर्च लेखिदिदा यो अभिलेखमा जनाईसकिएको छ भन्ने कर्मचारीको दैनिक भत्ताको बिलमा प्रमाणित गरिदिनु पर्नेछ /
- सम्बन्धित कार्यालय बाट लेखा संकलित गरि लेखा परिक्षण गराउने बिभाग मन्त्रालयहरुले पनि यस्तो खर्च लेखेको सम्बन्धमा सो खर्च यो अभिलेखमा चडाई एकीकृत रुपमा फायल गरि राख्नु पर्नेछ /
- महल १-३ मा भ्रमण गर्ने कराचारीको नाम र दर्जा लेखि निज कर्मचारीले कुन कार्यालय बाट सरुवा भै गएको हो सो कार्यालयको नाम कर्मचारीले छाडेको कार्यालय महलमा लेख्नुपर्नेछ /
- महल ४ मा रमाना मिति लेख्नुपर्नेछ
- महल ५ मा कर्मचारी नियुक्ति,सरुवा,बढुवा बहि गएको सम्बन्धित पत्र बमोजिमको मिति उल्लेख गरि परिवार साथमा लगेको भए लागेको परिवारको संख्या र निजहरुको नाम,नलागेको भए सोहि व्यहोरा लेख्नुपर्नेछ/
- महल ६,७ र ८ मा परिवारको दैनिक भत्ता खर्चको विवरण लेख्ने /
- महल ९ मा कुनै कैफियत भए उल्लेख गर्ने /

-
१
गर्भवती र सुत्केरी महिला संग नर्स कार्यक्रमको कार्यविधि तथा ढाचा -
२
कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड २०७७ -
३
चिकित्सा शिक्षा स्नातकोत्तर तहको छात्रवृत्तिमा ४२ जना छनौट (नामसहित) -
४
Vaccines and antibiotics -
५
निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई अर्थको १ अर्ब ८ करोड बजेट निकासा -
६
म्याग्नसले उत्पादन गरेको न्युन गुणस्तरको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
-
१
निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई अर्थको १ अर्ब ८ करोड बजेट निकासा -
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
