• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

महामारीको समयमा स्वास्थ्य मन्त्रालयले माग्यो असिमित स्वास्थ्यकर्मीको आबेदन / सूचना,फारम सहित /

Public Health Concern by Public Health Concern
August 19, 2020
in Government, Vacancy, करियर, स्वास्थ्यमा अहिले
0
स्वास्थ्य मन्त्रालयको समायोज संसोधन सुची – ९,१०,११

कोरोना भाईरसको महामारी चली रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुको अभाव टार्न बिभिन्न समुहका स्वास्थ्यकर्मीहरुको अनलाईन आवेदन माग गरेकोछ /

मन्त्रालयले जारि गरेको आवेदनमा सूचना जारि भएको मितिले ५ दिनको म्याद उल्लेख गर्दै कोभिड-१९ को संक्रमण बढीरहको बेला मन्त्रालयले स्वास्थ्य सेवा तर्फका चिकित्सक, पारामेडिक्स र नर्स समुहका स्वास्थ्यकर्मीहरु द्वारा मन्त्रालयले उपलब्ध गराएको निवेदनको ढाचामा अनलाईन आवेदन माग गरेको छ /त्यस्ता स्वास्थ्यकर्मीहरुलाई आबश्यकता अनुसार कोरोरोना उपचार का लागि अस्पताल,अईसोलेशन तथा क्वारेन्टाइनमा खाताईने समेत उल्लेख गरेकोछ /

हेरौ मन्त्रालयको सूचना :

आबेदन फारामको लागि यहाँ क्लिक गर्नुहोस /

संस्था वा कार्यालयले स्वास्थ्यकर्मी माग गर्दा भर्ने फारामको लागि यहाँ क्लिक गर्नुहोस /

Tags: CoVID-19Health VacanciesMoHP
Previous Post

प्रश्नै प्रश्नको घेरामा कोभीड-१९(कोरोना भाईरस) ब्यबस्थापन ? अस्पतालमा को बस्छ्न स्वास्थ्यकर्मी कि नागरिक ?

Next Post

अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै निर्माण हुने, ६४ करोड निकासा

Next Post
अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै निर्माण हुने, ६४ करोड निकासा

अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै निर्माण हुने, ६४ करोड निकासा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In