महिला स्वास्थ्य स्वयंसेविका दिवस २०१९ मनाउन नारा सहित परिपत्र / (पत्र सहित)

  • हरेक बर्ष झैँ यस बर्ष पनि अन्तराष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ को अबसरमा नेपालमा पनि महिला स्वास्थ्य स्वयम्सेविका दिवस मनाउदै आएको र यस बर्ष पनि  महिला स्वास्थ्य स्वयंसेविका दिवस मस्नावास्उथ्नय तथा जनसंख्काया मनत्रालयको  लागि स्वास्थ्य समन्वय महाशाखाले एक पत्र लेख्दै १६ औ महिला स्वास्थ्य मस्वासे दिवस २०७६/०८/१९ गतेका दिन ” गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रबर्धनमा अहम् भूमिका” भन्ने मूल नारा सहित सम्बन्धित सम्पूर्ण स्थानीयतह ले  भब्य रुपामा मनाउनका लागि परिपत्र गरेको छ /
    हेरौं परिपत्रहरु :