स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले एक पत्र लेख्दै क्षयरोग कार्यक्रममा प्रगतिलाई चुस्त र त्रुटी रहित बनाउनका लागी देश भरिका सम्पूर्ण स्वास्थ्य संस्था मार्फत मासिक प्रगति प्रतिवेदन HMIS 9.3 तयार गर्दा क्षयरोग केन्द्रले तल सार्बजनिक गरे अनुरुपको Tally Sheet अनिबार्य गर्नको लागि सामान्य मार्फत सम्पूर्ण स्थानीय तहलाई परिपत्र गरेको छ /
थप जानकारीका लागि हेरौ परिपत्र :
नयाँ TB Tally Sheet :
[embeddoc url=”https://publichealthconcern.com/wp-content/uploads/2019/11/Tally-sheet.xlsx” download=”all” viewer=”microsoft” text=”Download गर्नुहोस “]