लोक सेवा आयोगले खोल्यो स्वास्थ्य सेवा तर्फ ११ तथा ९ औं तह को नयाँ बिज्ञापन ! (बिज्ञापन सहित)

  • लोक सेवा आयोगले बिगत केहि बर्ष देखि स्थगित  गरेको बार्षिक लोक सेवा क्यालेन्डर अनुसारको बिज्ञापन यस बर्ष आज बाट सुरु गरेको छ /
    आयोगले असोजको अन्तिम बुधबार आज विज्ञापन प्रकाशन गर्दै खुल्ला तथा बढुवामा उपसचिव र सहसचिव गरी ६ सय ८८ जनाका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये निजामतीतर्फ तीन सय ९३ जना उपसचिव र एक सय ८१ जना सहसचिव गरी पाँच सय ७४ जना रहेका छन् भने स्वास्थ्य सेवातर्फ उपसचिव ७९ र सहसचिव ३५ जना गरी एक सय १४ जना रहेका छन् ।
    [embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/10/psc-advertisement-health-11-10-9-th-level.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस “]