स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रि स्तरको निर्णय गर्दै एक स्वास्थ्य संस्था एक चिकित्सक कार्यक्रम लागु गर्नको लागि निजि प्राक्टिस गर्न नेपाल सरकारका स्थायी स्वास्थ्यकर्मीहरुलाई नगर्न मातहतका कार्यालयलाई परिपत्र गरेको छ साथै नेपाल सरकार बाट आमा सुरक्षा कार्यक्रमको अनुदान लिने सरकारी तथा निजि दुवै संस्थाहरुमा अनिबार्य कार्यक्रम लागु गर्न पनि परिपत्र गरेको छ /
हेरौ पत्रहरु :