समायोजन भए पनि यथा स्थानमा काम काज गर्न भन्दै स्वास्थ्य मन्त्रालयको परिपत्र (पत्र सहित)

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशै भरी डेङु रोगको प्रकोप फैलिएको हुनाले स्वास्थ्य मन्त्रालयको विभिन्न मितिमा भएको समायोजनमा कर्मचारीहरु लाई पत्र पठाईए पनि उक्त कर्मचारीहरु लाई हाल अर्को ब्यबस्था नभए सम्म यथा स्थानका कार्यालयमा काम काज गराउने भन्दै मन्त्रालयले मुख्य मन्त्री तथा मन्त्री परिषदका कार्यालय ७ वटै,स्वास्थ्य सेवा बिभाग, सबै स्थानीय तह लगायत लाई परिपत्र गरेको छ !
    यस संगै हालै बहु प्रतिक्षित भइ केही दिन अघि देखि देशका विभिन्न स्थानमा पुगेको हेअको समायोजन पत्र पाए पनि हाललाई रमना रोकिएको छ !

    हेरौं स्वास्थ्य मन्त्रालयको पत्र :

    Mohp letter circular
    Mohp letter circular