सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य /

= सुदूरपश्चिममा सुविधा सम्पन्न ट्रमा सेण्टर र एक सय सैय्याको रोग अन्वेषण केन्द्र स्थापना गरिने/
= प्रदेशसँग जोडिएका सबै अन्तराष्ट्रिय सीमा नाकामा उपकरण युक्त स्वास्थ्य केन्द्र निर्माण गरिने उल्लेख छ।
=‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरिने/
=सिकल सेल एनेमिया रोगको उपचार पद्धति थप व्यवस्थित गरिने/
=प्रकृतिक चिकित्सा प्रणालीको संरक्षण गर्दै नागरिकलाई आयुर्वेदिक औषधीको प्रयोगमा हौसला प्रदान गरिने/