सैनिक अस्पतालमा चिकित्सक देखि नर्स लगायतलाई ठुलो मात्रामा रोजगारीको अबसर !

  • नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निर्देशनालयले चिकित्सक, नर्स देखि फर्मासिस्ट सम्मका कुल ७२ पदमा दरखास्त माग गरेको हो । दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म दिन सकिने सेनाले जनाइएको छ।
    हेरौं बिज्ञापन :