स्तर बृद्दी भएका स्वास्थ्यकर्मीहरुका पत्रहरु /

  • स्वास्थ्य सेवाको अन्तर्गतका चौथो तहदेखि सातौँसम्मको स्तर वृद्धि सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि रोकिएको स्तर केहि दिन अघि सार्वजनिक गरेको छ ।
    विभागले २०७७/०३/१६ को निर्णय अनुसार २०७५ पौष र २०७६ आषाढमा स्तरबृद्धिका लागि पेस गरेको निवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरबृद्धिको गरेको जनाएको थियो ।
    स्वास्थ्य सेवा बिभागले कोभिड-१९ महामारीको समयमा स्वास्थ्यककर्मीहरुले पत्र लिन बिभाग आउने कार्यलाई सयोगार्थ पत्रहरु तपशिल अनुसार अनालाईनमा राखेकोछ /
    स्तर बृद्दीका पत्रहरु हेर्न/डाउनलोड गर्न तलका लिंकहरुमा क्लिक गर्नुहोस :