• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Friday, January 15, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

स्तर बृद्दी भएका स्वास्थ्यकर्मीहरुका पत्रहरु /

Public Health Concern by Public Health Concern
July 3, 2020
in जानी राखे राम्रो, स्वास्थ्यमा अहिले, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६

स्वास्थ्य सेवाको अन्तर्गतका चौथो तहदेखि सातौँसम्मको स्तर वृद्धि सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि रोकिएको स्तर केहि दिन अघि सार्वजनिक गरेको छ ।

विभागले २०७७/०३/१६ को निर्णय अनुसार २०७५ पौष र २०७६ आषाढमा स्तरबृद्धिका लागि पेस गरेको निवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरबृद्धिको गरेको जनाएको थियो ।

स्वास्थ्य सेवा बिभागले कोभिड-१९ महामारीको समयमा स्वास्थ्यककर्मीहरुले पत्र लिन बिभाग आउने कार्यलाई सयोगार्थ पत्रहरु तपशिल अनुसार अनालाईनमा राखेकोछ /

स्तर बृद्दीका पत्रहरु हेर्न/डाउनलोड गर्न तलका लिंकहरुमा क्लिक गर्नुहोस :

  • पाचौबाट छैठौ र छैठौबाट सातौ तहमा स्तरब्रीद्धी पत्र नर्सिङ तर्फ
  • चौथोबाट पाचौ तहमा स्तरब्रीद्धी पत्र नर्सिङ तर्फ
  • छैठौ तहबाट सातौँ तहमा स्तरब्रीद्धी पत्र (पारामेडिक्स)
  • पाचौँ तहबाट छैठौ तह स्तरब्रिद्धी पत्र (पारामेडिक्स)
  • चौथो तहबाट पाचौँ तह स्तरब्रिद्धी पत्र (पारामेडिक्स)
Tags: पत्रहरुस्तर बृद्दीस्वास्थ्य्त सेवा बिभाग
Previous Post

जेष्ठता मिती नै किटान गरी अदालतबाट उत्प्रेषण, पर्मादेश दुबै आदेश भएका कर्मचारीहरुले जेष्ठता कायमको लागि पेश गर्ने कागजात /

Next Post

नया थप भएको खोप : रोटा खोप सम्बन्धि पूर्ण जानकारी एकै ठाउँमा /

Next Post
नया थप भएको खोप : रोटा खोप सम्बन्धि पूर्ण जानकारी एकै ठाउँमा /

नया थप भएको खोप : रोटा खोप सम्बन्धि पूर्ण जानकारी एकै ठाउँमा /

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In