स्वास्थ्यकर्मीलाई प्राबिधिक ग्रेड तथा समायोजनको थप ग्रेड उपलब्ध गराउन सामान्यको परिपत्र (पत्र सहित)


कर्माचारी समायोजन सकिएको बर्षौ बितिसक्यो तर पनि यसका अवयव प्रशस्तै बाकि छन् / जसको एउटा पाटो हो समायोज भई गएका स्वास्थ्यकर्मीहरु जसले एक तह बढुवा हुन पाएनन् / समायोजन ऐन अनुसार ५ बर्ष सेवा अबधि भुक्तान नगरेका स्वास्थ्यकर्मीको हकमा दुई ग्रेड थप गरि मासिक तलब खुवाउने प्राब्धान रहे पनि अधिकाम्स स्थानीय तहहरुमा समायोजन भएका स्वास्थ्यकर्मीहरुले अहिले सम्म समायोजन थप दुई ग्रेड पाएका थिएनन /
पटक पटकको ताकेता पस्चात सामान्यलाई प्रदेश १ को कानेपोखरी गाउँपालिका ले प्राबिधिक ग्रेड र समायोजन ग्रेडका बिषयमा संघिय मामिला तथा समान्य प्रसासन मन्त्रालयलाई लिखित जवाफ मागे संगै सो ग्रेडको बिस्तृत जानकारी सहित २०७६/०९/२९ को सचिव स्तरको निर्णय गरि सम्बन्धित सबै मन्त्रालय,बिभाग, स्थानीय तह मुख्य मन्त्रि तथा मन्त्रिपरिषद्का कार्यालय,कोलेनिका आदिलाई परिपत्रै गरेको छ / यस परिपत्र संगै अब प्राबिधिक ग्रेड तथा समायोजन ग्रेड पाउन योग्य स्वास्थ्यका सम्पूर्ण कर्मचारीले पाउने बाटो खुलेको छ /
हेरौ मन्त्रालयकै पत्रमा बिशेष विवरण तथा निर्णयहरु :


-
१
गर्भवती र सुत्केरी महिला संग नर्स कार्यक्रमको कार्यविधि तथा ढाचा -
२
कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड २०७७ -
३
चिकित्सा शिक्षा स्नातकोत्तर तहको छात्रवृत्तिमा ४२ जना छनौट (नामसहित) -
४
Vaccines and antibiotics -
५
निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई अर्थको १ अर्ब ८ करोड बजेट निकासा -
६
म्याग्नसले उत्पादन गरेको न्युन गुणस्तरको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
-
१
निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई अर्थको १ अर्ब ८ करोड बजेट निकासा -
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
