स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६

  • स्वास्थ्य सेवा तर्फका स्वास्थ्यककर्मीहरु को समायोजन सुरु भए देखि नियमित हुने स्तर वृद्धि प्रभावित भएको थियो / बिगत लामो समय देखि स्तर वृद्धि रोकिएकोले स्वास्थ्यका अधिकाम्स कमर्चारीहरु मर्कामा परेको गुनासो गरेका थिए /

    यसै सिलसिलामा हाल आएर स्वास्थ्य सेवा बिभागले स्वास्थ्यको स्तर बृद्दी सम्बन्धि कागजात तथा जानाकारी सहित स्वास्थ्य सेवा बिभागले आवश्यक कागजातहरु तथा प्रक्रिया सहित सूचना सार्बजनिक गरेको छ /

    हेरौ स्वास्थ्य सेवा बिभागको सूचना :