विभागको महानिर्देशकमा :
●पहिलोपटक गैरचिकित्सक स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ नियुक्त भएका छन्
३ महाशाखाको जिम्मेवारी हेरफेर :
●नीति योजनामा डा. लोहनी,
●डा. देवकोटालाई समन्वय,
●इपिडिमियोलोजीमा डा. वासुदेव
५ केन्द्रको जिम्मेवारी हेरफेर :
●राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. विवेकलाल कर्णलाई पठाइएको छ ।
●राष्ट्रिय यौनरोग नियन्त्रण केन्द्रको जिम्मेवारी डा. रमेश खरेलले पाएका छन् ।
●सार्क क्षयरोग केन्द्रमा डा. अनुज भट्टचनलाई
●स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी डा. यदुचन्द्र घिमिरेले
●टीकजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको जिम्मेवारी मोहमद दाउद
५ अस्पतालको नेतृत्व फेरियो :
●कान्ति बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।
●भेरी प्रादेशिक अस्पतालमा डा. प्रकाश थापा र
●कोसी अस्पतालमा डा. चुम्बनलाल दास
●डा. रवीन खड्का वीर अस्पतालको उपनिर्देशकमा नियुक्त
●राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त