काठमाडौँ, मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यादवलाई कानून मन्त्रालयमा लगिएको छ ।
यसैगरी नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको जिम्मेवारी खोसिएको छ ।
यस्तो छ नयाँ नियुक्ति र जिम्मेवारी हेरफेर भएको मन्त्रीमण्डल