• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Tuesday, January 19, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

स्वास्थ्य मन्त्रालयले गर्यो ९ बुधे निर्णय !

Public Health Concern by Public Health Concern
February 12, 2020
in स्वास्थ्यमा अहिले
0
स्वास्थ्य मन्त्रालयको समायोज संसोधन सुची – ९,१०,११

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई नौ बुँदे निर्देशन दिएका छन्।

उनले मन्त्रीस्तरीय निर्णय गर्दै  दातृ निकायलाई सरकारी लोगो प्रयोग गर्दा अनुमति लिनुपर्नेदेखि चिकित्सकलाई निजी संस्थामा सरकारी नाम/पदनाम प्रयोग नगर्ने निर्देशन दिएका हुन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न कार्यक्रम सहभागि उनले दातृ निकायले सरकारी लोगो प्रयोग गरिएकोबारे जिज्ञासा राख्दै आएका थिए।

मन्त्रालयले दातृ निकाय तथा गैरसरकारी संस्थालाई नेपाल सरकार र मन्त्रालयको लोगो प्रयोग गर्नुपूर्व अनिवार्य स्वीकृत लिनुपर्ने विषयम पनि मन्त्रीको निर्णयमा उल्लेख छ।

मन्त्री ढकालले २६  स्वास्थ्य प्रतिष्ठान, अस्पताललगायतलाई पत्र पठाउँदै  आफ्नो कार्यक्रम कार्यान्वयन नियमन कार्य गर्न निर्देशिका वा कार्यविधि तयार गर्नुपुर्व  मन्त्रालयबाट अनिवार्य स्वीकृति लिनुपर्ने निर्देशन दिएका छन्।

मन्त्रालयबाट पठाइएको पत्रमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी अस्पताल, क्लिनिकलगायतमा निजी स्वास्थ्य संस्थामा कार्यालय समयबाहेक काम गर्नुपर्दा स्वीृकति लिने र सरकारी अस्पतालको नाम तथा पदनाम उल्लेख गरिएको भन्दै मेडिकल काउन्सिललाई अनुगमन गरी प्रतिवेदन बुझाउन भनिएको छ।

मन्त्रालय मातहतका निकायमा कार्यरत कर्मचारी विदेश भ्रमण/कार्यपत्र प्रस्तुतिलगायतका कार्यक्रममा सहभागि हुँदा मन्त्रालयबाट स्वीकृति, अनुमति लिनुपर्ने भन्दै यदि सो विपरीत कार्य भएमा विभागिय कारवाहि गरिने चेतावनी दिएको छ।

मन्त्रालय र मातहतका निकायबाट गरिने बैठक, तालिम,गोष्ठि तथा सेमिनार कार्यक्रमको औपचारिक सत्र  छोटो गर्नपनि मन्त्री ढकालले पत्राचार गरेका छन्।

उनले सरकारी, गैह्रसरकारी तथा दातृ निकायद्धारा संचालन भएका कार्यक्रममा मन्त्रालय र अन्र्तगतका निकायबाट सरकारी गाडीको सुविधा लिइरहेका कर्मचारीले यातायात भत्ता बुझ्ने/बुझाउने कार्य नगर्न पनि सचेत गराइएको छ। स्वास्थ्यखबर

हेरौं ९ बुँदे निर्णय

 

Tags: निर्णयस्वास्थ्य मन्त्रालय
Previous Post

चिकित्सक संघमा नयाँ नेतृत्व: अध्यक्षमा डा लोचन सहित २८ जना निर्बाचित

Next Post

प्रदेश न २ मा ८० जना स्टाफ नर्स लाई रोजगारी !

Next Post
प्रदेश न २ मा ८० जना स्टाफ नर्स लाई रोजगारी !

प्रदेश न २ मा ८० जना स्टाफ नर्स लाई रोजगारी !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In