• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Saturday, January 16, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

स्वास्थ्य मन्त्रालयले तोक्यो कोरोना भाईरसका लागि नेपालमा उपचार केन्द्र ! देशै भरिको सम्पर्क न सहित बिवरण /

Public Health Concern by Public Health Concern
April 1, 2020
in जनस्वास्थ्य समाचार, जानी राखे राम्रो, राष्ट्रिय, स्वास्थ्यमा चर्चा, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
स्वास्थ्य मन्त्रालयको समायोज संसोधन सुची – ९,१०,११

रोना भाइरस ‘कोभिड १९’ सम्बन्धित उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय भन्दा बढी अस्पताल तोकेको छ।

उपत्यका भित्र ६ वटा अस्पताल छन्। हब अस्पताल २५, प्रदेश स्तरमा १४ वटा र जिल्ला स्तरमा ६३ वटा अस्पतालाई कोरोनाको बिरामीको उपचार गर्नेको लागि निर्देशन दिएको छ।

काठमाडौं उपत्यका भित्र :

उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, आर्मी अस्पताल, वीर, आयुर्वेद रिर्सज सेन्टर र सशस्त्र प्रहरी अस्पताल छुट्याएको छ ।

हब अस्पताल:

प्रदेश गत रुपमा सरकारले हब अस्पतालाई कोरोनाको उपचार गर्न निर्देशन दिएको छ।

प्रदेश १ मा ३, प्रदेश २ मा २, बाग्मती प्रदेशमा ८, गण्डकी प्रदेशमा २ वटा हब अस्पताललाई निर्देशन दिएको हो। त्यसैगरी, प्रदेश ५ मा ४, कणाली प्रदेशमा २ र सुदुरपश्चिममा ३ वटा अस्पताल छन्।

प्रदेश स्तरीय :

प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पतालले कोरोनाको बिरामीको उपचार गर्नेछन्।

बाग्मती प्रदेश मा भरतपुर र सिन्धुली, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा, प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल रहेका छन्।

त्यसैगरी, कर्णाली प्रदेशमा सुर्खेत र दैखेल अस्पताल रहेका छन् भने सुदुरपश्चिम प्रदेशमा सेती र माहाकाली अस्पताल रहेका छन्।

जिल्ला स्तरीय अस्पताल : ६३ जिल्ला स्तरीय अस्पताल ६३ वटा रहेका छन् ।

जसअन्तर्गत प्रदेश १ मा १३, प्रदेश २ मा ५, बाग्मती प्रदेशमा १०, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा ९ रहेका छन् ।

कणाली प्रदेशमा ८ र सुदुरपश्चिममा ८ वटा रहेको मन्त्रालयले जनाएको छ।

सकारले देशभरका २० वटा मेडिकल कलेज तथा प्रतिष्ठानलाई कोरोनाको उपचार गर्न निर्देशन दिएको छ।

७ वटै प्रदेशमा १३ सय देखि २५ सय पिपिई मौज्जात कोरोनाका सक्रमति तथा आशंका गरेका बिरामीको उपचारको लागि चाहिन प्रर्सनल प्रोटेक्टिभ इक्विपमेट हरेक प्रदेशमा १३ सय देखि २५ सय सम्म रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन्। उनका अनुसार आवश्यक परेको खण्डमा स्वास्थ्य सेवा विभागमा थेष्थट रुपमा पिपिई रहेको छ।

हेरौ सरकारले तोकेका उपचार केन्द्रहरुको पूर्ण बिवरण :

जनहितका लागि शेयर गर्न नभुलौ /                                                                                                   Health Post Nepal

Tags: अस्पतालकोभिड-१९कोरोना उपचार केन्द्रस्वास्थ्य मन्त्रालय
Previous Post

नेपाल सरकारले सार्बजनिक गर्यो २०७७ सालका सार्वजनिक विदाहरु ! राज पत्रमा प्राकासित फायल सहित /

Next Post

दीर्घरोगि, गर्भवती तथा सुत्केरीलाई पनि कोभिड-१९ को उपचारमा खटाउन मन्त्रालयको जरुरी सूचना !

Next Post
स्वास्थ्य मन्त्रालयको समायोज संसोधन सुची – ९,१०,११

दीर्घरोगि, गर्भवती तथा सुत्केरीलाई पनि कोभिड-१९ को उपचारमा खटाउन मन्त्रालयको जरुरी सूचना !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In