• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Wednesday, January 20, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

स्वास्थ्य मन्त्रालयले सार्बजनिक गर्यो :हेल्थ असिस्टेन्ट, जनस्वास्थ्य निरिक्षक, जनस्वास्थ्य अधिकृत (पदनाम) ५,६,७ ‍औं तहका कर्मचारीको समायोजन अन्तिम सूची

Public Health Concern by Public Health Concern
September 9, 2019
in जनस्वास्थ्य समाचार, राष्ट्रिय
0

काठमाडौं- हेल्थ असिस्टेन्ट, जनस्वास्थ्य निरिक्षक, जनस्वास्थ्य अधिकृत (पदनाम) ५,६,७ ‍औं तहका कर्मचारीको समायोजन सूची सार्वजनिक भएको छ।

लामो समयको प्रतीक्षा तथा विवाद पछि स्वास्थ्य मन्त्रालयले हेल्थ असिस्टेन्टहरुको समायोजन भएको अन्तिम लिस्ट सार्बजनिक गरेको हो ! समायोजन भएको सम्पुर्ण विवरण तल हेर्नुहोला साथै आफ्नो विवरण हेर्न सहजताका लागि संकेत न बाट हेर्नुहोस !

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसेवाका ३ हजार ९ सय ८० कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक सूचीमा ५ देखि ७औँ तहका गुनासो दर्ता नगर्ने ३ हजार ६ सय ३२ र गुनासो दर्ता गर्ने ३ सय ४८ कर्मचरी छन् ।

गुनासो दर्ता गर्नेतर्फ अधिकृत सतौँ तहका १ सय १ जना जनस्वास्थ्य अधिकृत (नमपद) समायोजित भएका छन् । त्यसैगरी, गुनासो दर्ता गराएका अधिकृत छैटौँ तहका ५९ जना जनस्वास्थ्य निरीक्षकको समेत समायोजन भएको छ । त्यस्तै, सहायक पाँचौँ तहका १ सय ८८ जना हेल्थ असिस्टेन्ट पनि समायोजित भएका छन् । उनीहरुले पनि मन्त्रालयले दिएको समयमा गुनासो दर्ता गराएका थिए । समायोजितमध्ये अधिकांशको समायोजन स्थानीय सरकारअन्तर्गत गरिएको छ । केही मात्र कर्मचारी संघ र प्रदेश सरकारमातहत समायोजित भएका छन् ।

गुनासो दर्ता नगर्ने कर्मचारीतर्फ मन्त्रालयले एकैपटक ३ हजार ६ सय ३२ कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । यसअन्तर्गत अधिकृत सातौँ तहका जनस्वास्थ्य निर्देशक, सोही तहका जनस्वास्थ्य अधिकृत (नामपद), अधिकृत छैटौँ तहका जनस्वास्थ्य अधिकृत र सहायक पाँचौँ तहका हेल्थ असिस्टेन्ट छन् । यीमध्ये सबैभन्दा बढी हेल्थ असिस्टेन्ट समायोजित भएका छन् । गुनासो नगर्नेतर्फ पनि अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन् । केही कर्मचारीलाई मात्र केन्द्र सरकार र प्रदेश सरकारमातहत समायोजन गरिएको छ ।

श्रोत : हेल्थ पोस्ट नेपाल 

हेरौं स्वास्थ्य मन्त्रालय सार्बजनिक गरेको हेअ हरुको अन्तिम नामावली :

[embeddoc url=”https://publichealthconcern.com/wp-content/uploads/2019/09/हेल्थ-असिस्टेन्ट-जनस्वास्थ्य-निरिक्षक-जनस्वास्थ्य-अधिकृत-पदनाम-५६७.pdf” download=”all” viewer=”google”]

[embeddoc url=”https://publichealthconcern.com/wp-content/uploads/2019/09/हेल्थ-असिस्टेन्ट-जनस्वास्थ्य-निरिक्षक-जनस्वास्थ्य-अधिकृत-पदनाम-५६७-_1.pdf” download=”all” viewer=”google”]

Tags: Health Assistant SamaayojanSwaasthya Samaayojan
Next Post

मानसिक समस्याका कारण हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या : डब्लुएचओ

Next Post
मानसिक समस्याका कारण हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या : डब्लुएचओ

मानसिक समस्याका कारण हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या : डब्लुएचओ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In