स्वास्थ्य मन्त्रालयले सार्बजनिक गर्यो (अनमी)पब्लिक हेल्थ नर्स /कम्युनिटी नर्सिङ को समायोजनको लिस्ट (गुनासो सहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बहु प्रतिक्षित स्वास्थ्य सेवा सहायक स्तरका जनरल नर्सिङ तथा कम्युनिटी नर्सिङ समुह ४/५/६ तहको गुनासो बाहेक र गुनासो सहितको बेग्लै बेग्लै समायोजन भएका कर्मचारीहरुको समायोजनको अन्तिम लिस्ट सार्वजनिक गरेको छ !
श्रोतले जनाए अनुसार लिस्ट सार्वजनिक हुनु केही दिन अघि स्वास्थ्य मन्त्रालयले समायोजन भएका नर्सिङ ४/५/६ को पत्र संबंधित स्वास्थ्य कार्यालयमा पठाएको जानकारी गरेको थियो ।
हेरौं समायोजन भएका गुनासो बाहेकका अनमीहरुको लिस्ट :
[embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/ANM-गुनासो-बाहेक.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस”]
हेरौं समायोजन भएका गुनासो सहितको अनमिहरुको लिस्ट : 
[embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/ANM2-गुनासो.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस”]