स्वास्थ्य मन्त्रालय द्वारा गुनासो दर्ता गराएका ५७९ जनाको समायोजन सूचि सार्वजनिक (पूर्ण सुची सहित)

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गुनासो दर्ता गराएका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहित विभिन्न पदका पाँच सय ७९ जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।
    समायोजन सकिएको महिनौँसम्म पनि मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समायोजन मिलान गर्न नसकेपछि स्वास्थ्यकर्मिहरुले निकै सकस ब्यहोरेका थिए । समायोजन भई सकेका स्वास्थ्यकर्मीहरुको सूची अझै जिल्लामा पुगेको छैन भने कतिपय कर्मचारीहरु फोटोकपि लिनकै लागि हप्तौँदेखि मन्त्रालयमा धाउनु पर्ने अवस्था छ ।
    हेरौ सूची
    [embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/10/गुनासो-सुची.pdf” download=”all” viewer=”google” text=”Download गर्नुसहोस”]