स्वास्थ्य समायोजन: भयो अहेवको पत्र डिस्प्याच ! हुलाक मार्फत सम्बन्धित स्थानीय तहमा जादै !


काठमाडौँ/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहेवको समायोजन गरेको छ । मन्त्रालयले आइतबार १० हजार बढी अहेवको समायोजन गरी पत्र डिसप्याच गरेको बताएको छ ।मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले अहेवको समायोजनको पत्र ‘डिसप्याच’ भैसकेको पुष्टि गरे ।
उनले भने, ‘अहेवको पत्र हिजो हिडिसक्यो । अब आज उनीहरुको सूची वेवसाइटमा पनि राखिन्छ होला ।’
अहिले समायोजनको पत्र पठाईएपनि विवाद भने कायम नै रहने देखिएको छ । ‘गुनासो सम्वोधन सायद भएको छैन । अब कति गुनासो पर्छन् त्यसपछि मात्रै मिलाउने प्रयास हुन्छ होला,’ मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका एक अधिकारीले बताए ।
प्रवक्ता श्रेष्ठले नमिलेको भए पुन गुनासो लिएर सच्याउने प्रयास गरिने बताए । श्रोत : नेपाली हेल्थ

-
१
रुद्र घिमिरे -
२
संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड -
३
रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी -
४
भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने -
५
अविश्वास प्रस्तावको कार्यविधि बनाउन मस्यौदा समिति गठन -
६
उखुको बक्यौता : उद्योग मन्त्रालय भन्छ- ८ करोड मात्रै, गृहको रेकर्डमा १९ करोड
-
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
