• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Thursday, January 21, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

स्वास्थ्य सेवाको लोक सेवाको बिज्ञापन नखुले पछी : बिद्यार्थी द्वारा बिरोध प्रदर्शन ! चरणबद्द आन्दोलन गर्ने चेतावनी /

Public Health Concern by Public Health Concern
February 14, 2020
in जनस्वास्थ्य समाचार, राष्ट्रिय, स्वास्थ्यमा अहिले
0
स्वास्थ्य सेवाको लोक सेवाको बिज्ञापन नखुले पछी : बिद्यार्थी द्वारा बिरोध प्रदर्शन ! चरणबद्द आन्दोलन गर्ने चेतावनी /

फाल्गुन १ काठमाडौं , लोकसेवाको कार्यतालिका अनुसार स्वास्थ्य सेवा तर्फ पाचौतहको बिज्ञापन नखुलेपछी तयारिमा रहेका स्वास्थ्यकर्मी द्वारा काठमाडौंमा आज बिरोध प्रदर्शन गरेकाछन /

लोकसेवा आयोगको आब २०७६/०७७ को बार्षिक कार्यतालिका अनुसार माघ महिनाको अन्तिम बुधवार स्वास्थ्य सेवा तर्फको सहायक पाचौ तह को बिज्ञापन हुने गर्दछ र सोहि अनुसार लोकसेवा आयोगले कार्य तालिका समेत सावजनिक गरेको थियो तर स्वास्थ्य सेवा को गत हप्ता कुनै पनि बिज्ञापन नभए पछि पाचौ तहको स्वास्थ्य सेवाको तयारि गरि रहेका विद्याथी द्वारा बिरोध प्रदर्शन गरेका हुन /

बिरोध प्रदर्शन माईतीघर मण्डला बाट सुरु भएको “शैक्षिक योग्यताको कदर गर :करार सेवा बन्द गर”, “करार नियुक्त बन्द गर: लोकसेवा प्रक्रिया सुचारु गर” जस्ता नारा हरु लगाउदै बानेश्पुवर हुदै पुन माईतीघर आई कोड सभामा परिणत भई सकिएको थियो /

प्रदर्शनको नेतृत्वकर्ता मध्ये एक हे.अ  स्वास्थ्य कर्मी यज्ञ खड्का जनस्वास्थ्य स्वास्थ्य सरोकरलाई जानकारी गराउदै भन्छन : सेवा बाहिर हजारौ दक्ष स्वास्थ्यकर्मी लाई बेरोजगार राखेर लोकसेवा नखुलाई सम्बन्धित स्थानीय निकाय बाट करार सेवामा कर्मचारी भर्ना लिने यो प्रकियाले हजारौ स्वास्थ्यकर्मीको मनोवल गिर्ने मात्रै नभई भविष्य नै अन्धकार तर्फ धकेलिएको बताए /

हे.अ खडका भन्छन हामि आज पनि स्वास्थ्य मन्त्रालय विज्ञाप्ति बुझाउन गएका थियौ तर मन्त्रालयमा सचिव तथा मन्त्रि नै नभएको तथा समायोजन टुंगो नलागे सम्म स्वास्थ्यकर्मीको एकिन तथ्यांक नभएकोले अहिले लोकसेवा नखुल्ने तथा नखुलेको भन्ने जवाफ पाएको बताए/ उनि थप्छन एक दुर्गम गाउँको एक गरिव किसानको छोराको सपना बिगत दुई बर्ष देखि तुहाईएको छ : अब हामि कुनै पनि हालतमा यसको जवाफ नलिई बस्ने छैनौ / यता धमाधम लोकसेवा खुल्छ भन्दै ट्युसन सेन्टर मार्फत बिद्यार्थीलाई आश्वाशन दिदै भर्ना लिएर पढाई रहेका तर्फ इंकित गर्दै भन्छन : अब बन्द गर्नुस हजारौ स्वास्थ्यकर्मीहरु माथि ब्यापार गर्न र भन्छन अब त्यस्ता सेन्टर बन्द को बिकल्प छैन /

लाखौ रकम खर्च गरेर कोर्ष अध्ययन गरिन्छ, बुबा आमाको सपना हुन्छ, हाम्रो भविष्य छ , यस्तो परिस्थितिमा स्थायी तर्फको बिगत दुई बर्ष देखि नै बिज्ञापन नगराई धमाधम कारारमा त्यो पनि आफ्ना आसेपासे, नाता गोता लाई जागिर खुवाने सब यो षडयन्त्र हो, हामि यसको खुलेर बिरोध गर्छौ अब कुनै पनि स्वास्थ्यकर्मीको भविष्यमा थि खेलवाड गर्ने कसैको अधिकार नरहेको कुरा प्रदर्शनकरी मध्ये एक जान स्वास्थ्यकर्मीले आफ्नो नाम नभन्ने शर्तमा हामीलाई जानकारी गराए /

प्रदर्शनमा स्वास्थ्य सेवा तर्फ पाचौ तहका लोक सेवा तयारी गरिरहेका पारामेडिक, नरसिंग, ल्याव लगायत अन्य धेरै समुहका सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु उपस्थित थिए / प्रदर्शनको नेतृत्व गरिरहेका खडका भन्छन : यदि हाम्योरो सुनुवाई तत्काल सम्बन्धित पक्ष द्वारा सम्बोधन नगरिए, अब देशै भरिका स्वास्थ्यकर्मीहरु द्वारा चरणबद्द आन्दोलनमा जाने समेत जानकारी गराए /

Tags: बिरोध प्रदर्शनलोकसेवास्वास्थ्य लोकसेवास्वास्थ्यकर्मी आन्दोनल
Previous Post

प्रदेश न २ मा ८० जना स्टाफ नर्स लाई रोजगारी !

Next Post

Online Course: COVID-19: Methods for detection, Prevention, Response and Control

Next Post
Online Course: COVID-19: Methods for detection, Prevention, Response and Control

Online Course: COVID-19: Methods for detection, Prevention, Response and Control

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In