९ वटा सुचिमा स्वास्थ्यकर्मीको समायोजन सच्यायो स्वास्थ्य मन्त्रालयले( पत्र तथा पूर्ण सुची समेटिएको)

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गुनासो गरेका ३ सय २५ जना स्वास्थ्यकर्मीको समायोजन सच्चयाएको छ।सुचीमा मन्त्रालयले समायोजन सच्याउन माग गरेका स्वास्थ्यकर्मीहरुको विवरण तथा पत्रहरु समेत सार्बजनिक गरेको छ / यस पटक मन्त्रालयले ९ वटा सुचिमा समायोजनका स्वास्थ्यकर्मीको गुनासो सच्याएको हो /
    हेरौं सूची
    सुची अनुसारका समायोजनका पत्रहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस  /

    श्रोत : स्वास्थ्य मन्त्रालय