No Images Found

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’: एक लाख राशीको स्टाफ नर्स र एम्बुलेन्स चालकलाई दिईने

मदन भण्डारी फाउण्डेशनले यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कोभिडबिरुद्ध खटिएका दुई जना फ्रन्टलाइनरलाई दिने निर्णय गरेको छ ।फाउण्डेशनले एक लाख राशीको सो पुरस्कार भेरी अस्पतालको आइसीयूमा कार्यरत स्टाफ नर्स सुनिता...