महामारीको समयमा स्वास्थ्य मन्त्रालयले माग्यो असिमित स्वास्थ्यकर्मीको आबेदन / सूचना,फारम सहित /

कोरोना भाईरसको महामारी चली रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुको अभाव टार्न बिभिन्न समुहका स्वास्थ्यकर्मीहरुको अनलाईन आवेदन माग गरेकोछ /
मन्त्रालयले जारि गरेको आवेदनमा सूचना जारि भएको मितिले ५ दिनको म्याद उल्लेख गर्दै कोभिड-१९ को संक्रमण बढीरहको बेला मन्त्रालयले स्वास्थ्य सेवा तर्फका चिकित्सक, पारामेडिक्स र नर्स समुहका स्वास्थ्यकर्मीहरु द्वारा मन्त्रालयले उपलब्ध गराएको निवेदनको ढाचामा अनलाईन आवेदन माग गरेको छ /त्यस्ता स्वास्थ्यकर्मीहरुलाई आबश्यकता अनुसार कोरोरोना उपचार का लागि अस्पताल,अईसोलेशन तथा क्वारेन्टाइनमा खाताईने समेत उल्लेख गरेकोछ /
हेरौ मन्त्रालयको सूचना :

आबेदन फारामको लागि यहाँ क्लिक गर्नुहोस /
संस्था वा कार्यालयले स्वास्थ्यकर्मी माग गर्दा भर्ने फारामको लागि यहाँ क्लिक गर्नुहोस /