औषधि व्यवस्था विभागले ९ जिल्लामा सञ्चालित ८७ औषधि पसललाई कारबाही कारवाही गर्यो / लिस्ट सहित /
नाम लिस्ट सहित

औषधि व्यवस्था विभागले देशका विभिन्न ९ जिल्लामा सञ्चालित ८७ औषधि पसललाई कारबाही गरेको छ। विभागले अनुगमनका क्रममा औषधि पसलहरुले कानुन अनुसार काम नगरेको पाइएपछि निलम्बन गरेको हो।

विभागले ८७ वटा औषधि पसलमध्ये कसुरका आधारमा ७ देखि ४५ दिनसम्म निलम्बन गरेको छ। निलम्बनमा पर्नेमध्ये धेरै काठमाडौं उपत्यकाका फार्मेसी छन्। विभागले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर सहित काभ्रे, गोरखा, कास्की, तनहुँ, लमजुङ र नुवाकोट जिल्लाका औषधि पसललाई निलम्बन गरेको हो।

हेरौं निलम्बनमा परेका औषधि पसलको नामावाली :