क्षयरोग कार्यक्रमको कार्यक्रम सञ्चालन मार्गदर्शन (स्थानीय तह) २०७८
Full PDF File Included

स्वास्थ्य तथा जनसंख्या मनत्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग केन्द्रले आब २०७८/०७९ को लागि स्थानीय तहका लागि क्षयरोग कार्यक्रमको कार्यक्रम संचालन मार्गदर्शन सार्बजनिक गरिएको छ /

गत आब मा भने मन्त्रालयले क्षयरोग कार्यक्रमको निर्देशिका एकीकृत रुपमा सार्वजनिक गरेको थियो /

हेरौ पुरा निर्देशिका :

पुरा निर्देशिका डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस /