नेपाल जनस्वास्थ्य संघको बिधान २०४७ ( पछिल्लो संसोधन २०७१ सहित)

नेपाल जनस्वास्थ्य संघ नेपाल भरिका जनस्वास्थ्य क्षेत्रमा कार्यरत जनस्वास्थ्यकर्मीहरु को छाता संगठन हो / यस संघले सबै जनस्वास्थ्य ब्यबसाहीलाई संगठित गरि पेशागत हक-हितको संरक्षण र सम्बर्धन गर्दै यसको दिगो बिकास...