Uterine Prolapse Control & Treatment Guideline 2068

पाठेघर खस्ने समस्याको रोकथाम, उपचार  सम्बन्धि कार्यविधि निर्देशिका २०६८ (दोश्रो संसोधन सहित)

आङ खस्नु भनेको बच्चा जन्माउँदा तलझरेको पाठेघर आफ्नो पुरानै स्थानमा नफर्की सकेको अवस्थामा बल पर्ने काम गर्नु पर्दा पाठेघर कै अङ्ग योनीबाट बाहिर निस्कनु हो । बच्चा जन्माउँदा झरेको पाठेघर आफ्नो पुरानो स्थानमा पुरानै आसनमा फर्कन दुइबर्ष लाग्छ । स्वास्थ्य शास्त्रले सुत्केरी अवस्था भनेर ४५ दिन तोकेको हुन्छ । त्यसतै कर्मचारी तथा मजदुरहरुका लागि दुई […]

क्रमशः हेर्दै जानुहोस

बुढेसकालमा डिमेन्सिया ! कस्ता देखिन्छ लक्षण र कसरी गर्ने उपचार ?

काठमाडौं : बुढेसकाल व्यतित गरिरहनुभएका बुवाआमाले धेरै कुरा बिर्सन थाल्नुभएको छ ? बाहिर निस्केपछि घर पहिचान गर्न पनि धौधौ हुने गरेको छ ? यस खालको समस्या देखा परेको छ भने त्यो डिमेन्सिया अर्थात् बिर्सने रोग हुन सक्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. निदेश सापकोटाका अनुसार मस्तिष्कमा लाग्ने जटिल खालको समस्या नै डिमेन्सिया हो। […]

क्रमशः हेर्दै जानुहोस
Hypertension-High-Blood-Pressure-1024x700

उच्च रक्तचाप : केही सत्य र केही भ्रम ?

अहिले धेरैजसोको दैनिकी धपेडीमा वित्छ । न खाने फुर्सद, न आरम गर्ने । यही दौडधूपले मान्छेको दैनिकी अस्तव्यस्त बनाएको छ । यसले तनाव बढाएको छ । तनावले उच्च रक्तचाप । खराब जीवनशैली र तनावले धेरैलाई उच्च रक्तचापको औषधी खानुपर्ने अवस्थामा पुर्‍याएको छ । धेरैजसोले अहिले उच्च रक्तचापको औषधी नखाई हुन्न । उच्च रक्तचापबारे समाजमा अनेक […]

क्रमशः हेर्दै जानुहोस

के हो सिजोफ्रेनिया ? के हुन्छन् लक्षण र उपचार पद्दति ?

सिजोफ्रेनिया गम्भीर प्रकृतिको मानसिक रोग हो । यो रोग लागिसकेपछि बिरामीले वास्तविकतामा विश्वास गर्दैनन् । उनीहरूमा आफ्नै छुट्टै अनुभूति हुन्छ । जसले गर्दा उनीहरूले असामान्य व्यवहार देखाउन थाल्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कुल जनसंख्याको करिब एक प्रतिशत मानिस सिजोफ्रेनियाबाट प्रभावित भएको पाइन्छ । नेपालमा पनि मानसिक रोगीमध्येमा अधिकांशमा सिजोफ्रेनिया भएको पाइन्छ । लक्षण […]

क्रमशः हेर्दै जानुहोस

जोखिमको रुप लिदै भाईरल हेपाटाइटिस ! पुर्ण पाठ सहित !

कतिपय मानिसले बीदेश जानुअघि गराउनुपर्ने स्वास्थ्य परीक्षणका क्रममा हेपाटाइटिसको भाइरस रहे/नरहेको थाहा पाउँछन् । तर तीमध्ये धेरैलार्ई यो संक्रमण कसरी भयो भन्नेबारे यकिन जानकारी हुँदैन । भाइरल हेपाटाइटिस नेपाललगायत दक्षिण पूर्व एसीयामा सन् २०३० सम्म मुख्य जनस्वास्थ्य समस्याको रूपमा देखिने आंकलन गरिएको छ । नेपालमा यो रोगबारे कुनै खास अध्ययनअनुसन्धान गरिएको छैन । विज्ञहरूका अनुसार नेपालमा पहिले केही निश्चित […]

क्रमशः हेर्दै जानुहोस

लिभर सिरोसिसको उच्च जोखिममा नेपालीहरु ! तथ्यांक, जानकारी, लक्षण तथा बच्ने उपाय सहित !

खानपान तथा शारीरिक व्यायामको कमीले ‘लिभर सिरोसिस’ जोकोहीलाई हुनसक्छ, त्यसकारण कलेजोलाई सुरक्षित राख्न खानपानमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्। उचित आहारव्यवहारमा ध्यान नदिँदा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ। लिभर सिरोसिस हुनु भनेको कलेजो (लिभर) मा कडापन हुनु हो। समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्छ। […]

क्रमशः हेर्दै जानुहोस

डिप्रेसन के हो ? यसका कारण र उपचार विधिहरू के-के हुन् ?

हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २-४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर […]

क्रमशः हेर्दै जानुहोस

कुन रोगको उपचारमा सहुलियत लिन कहाँ जाने ?  सूचीसहित

विपन्न नागरिकलाई जटिल खालका आठ प्रकारका रोग लागेमा सरकारले उपचार सहयोग बापत एक लाख दिँदै आएको छ । यसका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत छुट्टै कोष स्थापना गरेको छ । मुटु रोग, मृगौला रोग, क्यान्सर, हेड ईन्जुरी, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल ईन्जुरी र सिकेलसेल एनिमिया रोग लागेका बिरामीको उपचारमा सरकारले एक लाख उपचार खर्च […]

क्रमशः हेर्दै जानुहोस

Cardiovascular diseases are still the world’s largest killer !

Cardiovascular diseases are still the world’s largest killer. This is how you can reduce your risk of heart attack and stroke: 👉 don’t use tobacco 👉 eat less salt 👉 eat more fruits and vegetables 👉 exercise regularly 👉 avoid harmful use of alcohol 👉take your prescribed medication regularly if you have high blood pressure […]

क्रमशः हेर्दै जानुहोस

४० वर्षभन्दा कम उमेरका एक चौथाइमा उच्च रक्तचाप

काठमाडौँ — मुलुकमा काठमाडौँको सहरी क्षेत्रका स्वस्थ मानिने चार दशक नकाटेका जनसङ्ख्याको एक चौथाइ भन्दा बढी उच्च रक्तचापले ग्रस्त छन् । त्यसमध्ये करिब ५० प्रतिशत त उच्च रक्तचापको पूर्व अवस्था(प्रि हाइपरटेन्सन)को सिकार छन् । महिला भन्दा पुरुषमा बढी रक्तचापको समस्या देखिएको छ । जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल वेस्ट पेपर अवार्डद्वारा स्वास्थ्य र जनसङ्ख्या वैज्ञानिकहरूको पाँचौँ शिखर […]

क्रमशः हेर्दै जानुहोस