विश्व कुष्ठरोग बिशेष समाग्री २०२०- जानकारी, प्रस्तुतीकरण, तथ्यांक लगायत थुप्रै

कुष्ठरोग सम्वन्धि तथ्यहरूः कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको किटाणुसँग लड्न सक्ने क्षमता (Immunity) हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ […]

क्रमशः हेर्दै जानुहोस

मानसिक समस्याका कारण हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या : डब्लुएचओ

जेनेभा, २४ भदौ । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ । प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या रहेको उल्लेख गरिएको छ । विषेशगरी युद्व, […]

क्रमशः हेर्दै जानुहोस

के तपाईलाई थाहा छ स्तनपानका १० रोचक तथ्य ?

शिशु जन्मेको ३० देखी ६० मिनेटको अवधीमा सबैभन्दा बढी सक्रिय रहन्छ । त्यस बेला शिशुमा चुस्नेको शक्ति सबैभन्दा बढी हुन्छ । जन्मे देखि ३ दिनसम्मको शिशुको पेट निकै सानो हुन्छ । सो अवधीको शिशुको पेटमा ५ देखी ७ एमएल मात्रै दुध अट्छ । त्यति दुध भएपुग्छ । नवजात शिशुको शरीर दिनहुँ बढ्दै जान्छ । त्यसैले […]

क्रमशः हेर्दै जानुहोस

आज योगा दिवस : के हो योग, के छन योगका फाईदाहरु ?

काठमाडौँ, ६ असार । अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बदलिँदो जीवनशैलीका कारण उत्पन्त हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक समस्या समाधान गर्न योग प्रभावकारी मानिएको छ। आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक एवं बरिष्ठ योग विज्ञ डा. बासुदेव उपाध्याय भन्छन्, ‘योग शारीरिक मानसिक सामाजिक तथा अध्यात्मसंग जोडिएको विषय हो । […]

क्रमशः हेर्दै जानुहोस
world thyroid day 2019

बिश्व थाइराइड दिवस बिशेष : तथ्याक, अबस्था, जानाकारी र उपचार !

आज मे २५। अर्थात्, विश्व थाइराइड दिवस। थाइराइडसम्बन्धी जानकारी एवं जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर यो दिवस मनाइँदै छ। यो रोगबाट पीडित हुनेको संख्या बढ्दै छ। विश्वमा कुनै पनि मुलुक यो रोगबाट अछूतो छैनन्। थाइराइड रोगीमध्ये अधिकांशलाई आफूलाई लागेको रोगबारे जानकारी छैन। जुनसुकै उमेर र समूहका महिला र पुरुषलाई यो रोग लाग्छ। नेपालको सन्दर्भम  अनुसन्धानअनुसार […]

क्रमशः हेर्दै जानुहोस

बिश्व अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०१९ : बिगत/ईतिहास र बर्तमान !(नेपालको ईतिहास सहित)

कुना कन्दरा अनि असाक्षरताले ग्रसित हाम्रो देशमा मेडीकल कुराहरु अनि ज्ञान सबैमा छैन्, कोही विरामीले केही कुरा बुझेन या कुरुवाले केही कुरा बुझेनन भनेँ हामीमा पूनः स्पष्टसंग बुझाउन सक्ने धैर्यता कत्तिको छ ? पिडाले छिया छिया भएका विरामी र कुरुवालाई हाम्रा नर्सहरुले कत्तिको मिठो बोली बोलेर कुरा गर्दछन्, यी सम्पूर्ण कुराहरुमा सुधार हुँदै जाओस् ।

क्रमशः हेर्दै जानुहोस

अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०१९: नर्स माथीको श्रम शोषण हटाई श्रम अडिट लागू गरिने !

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री विष्टले नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्नेगरी डेढ महिनाभित्र श्रम अडिट कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले श्रमिकहरुलाई कम पारिश्रमिक […]

क्रमशः हेर्दै जानुहोस

World Earth Day 2019 : “Protect Our Species”

On 22nd April 2009 the United Nations General Assembly adopted a resolution declaring 22nd April as the “International Mother Earth Day”. The resolution was adopted to reaffirm the agenda of sustainable development and also to acknowledge the role of earth as a mother, who sustains and nurtures all the species, including humans, animals and plants. […]

क्रमशः हेर्दै जानुहोस

१९९१ देखि हाल सम्मका बिश्व स्वास्थ्य दिवसका नारा (Theme) हरु !

क्रमशः हेर्दै जानुहोस