उपत्यकाका ७१ ठाउँमा कोरोना संक्रमण बढे संगै सतर्क रहन निर्देशन /

काठमाडौँ — भक्तपुर क्यान्सर अस्पतालमा चाँगुनारायण नगरपालिकाको बागेश्वरीका एक पुरुषको साताअघि मृत्यु भयो । पीसीआर परीक्षण गर्दा मृतकको रिपोर्ट नेगेटिभ आयो । अस्पतालका चार जना कर्मचारी र मृतकका श्रीमतीको पीसीआर रिपोर्ट भने पोजिटिभ आयो । संक्रमित कर्मचारीहरू दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा छन् । मृतककी श्रीमती भने घरमै आइसोलेसनमा बसेर श्रीमान्‌को काजकिरिया गरिरहेकी छन् । ‘अस्पताल भर्ना भएको १२ औं […]

क्रमशः हेर्दै जानुहोस

स्वास्थ्य सेवा विभागले बिगत २ बर्ष देखि रोकिएको स्वास्थ्यकर्मीहरु स्तर वृद्धि गर्यो /-पुरा बिवरण राखिएको /

स्वास्थ्य सेवा विभागले बिगत २ बर्ष देखि रोकिएको स्वास्थ्यकर्मीहरु स्तर वृद्धि गरेको छ / हेरौ सूचना : बिभिन्न तहको स्तर बृद्दी भएका स्वास्थ्यकर्मीहरुको बिवरण हेर्न तलका लिंक क्लिक गर्दै जानुहोस : ईन्टोमोलोजिस्ट-५ बाट ६ तह ६ बाट ७ तह -नर्सिङ ५ बाट ६ – नर्सिङ समुह ४ बाट ५ तह -नर्सिङ समुह पारामेडिक ६ बाट […]

क्रमशः हेर्दै जानुहोस

स्वास्थ्यका कस्ता बिषय प्राथामिकतामा राख्ने पालिकाको बजेट तर्जुमा गर्दा ? २५ महत्वपूर्ण बिषय समेटिएको /

कोभिड–१९ को महामारीबीच अहिले तीन तहकै सरकारले आगामी आव २०७७/०७८ लागि धमाधम बजेट बनाइरहेका छन्। कोभिड–१९ को महामारीका कारण बजेटमा निश्चय नै स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ। कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्दै स्वस्थ र समृद्ध नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्न बजेटमा स्वास्थ्यका विषयहरु प्राथमिकताका साथ समेट्न आवश्यक छ। स्थानीय तह पालिकास्तरीय बजेट बनाउँदा […]

क्रमशः हेर्दै जानुहोस

कोरोना भाइरस महामारीमा धेरैले सोच्ने प्रश्न : भिड संगै कसरि बाच्ने ?

कोरोना भाइरस महामारीमा धेरैले सोच्ने प्रश्न  शारीरिक दूरी किन चाहिन्छ ? कोरोना भाइरस संक्रमणबाट जोगिन कम्तीमा ६ फिट शारीरिक दूरी राख्नुपर्छ। भीडभाडमा संक्रमित व्यक्ति रहेछ भने खोक्दा, हाच्छ्युँ गर्दा निस्किने र्‍यालका छिटा श्वासप्रश्वासका माध्यमबाट निरोगी व्यक्तिको शरीरभित्र छिर्न सक्ने सम्भावना हुन्छ। यसबाट संक्रमण हुन सक्छ। साबुनपानीले कस्तो अवस्थामा हात धुने ? कति पटक ? खाना […]

क्रमशः हेर्दै जानुहोस

आब २०७७-०७८ :प्रदेशका नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रमहरु / सातै प्रदेशको बिवरण समेटिएको /

१. कोरोना रोकथाम र राहतसम्बन्धी प्रदेश कार्यक्रम प्रदेश १ – कोभिड–१९ को सम्भावित महामारीसँग जुध्न निजी क्षेत्रसमेतको सहर्कायमा प्रादेशिक बहुविशिष्टीकृत सेवा आरोग्य अस्पताल तथा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने, मारमा परेका किसानहरूलाई राहत दिन ४५ करोड रुपैयाँको राहत प्याकेज उपलव्ध गराउने, स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरूका लागि कोरोना पुनरुत्थान कोष खडागरी मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम […]

क्रमशः हेर्दै जानुहोस

Basic Psycho-social Skills: A Guide for COVID-19 Res-ponders

This Guide aims to help orient people supporting the COVID-19 response to integrate psychosocial support skills into their daily work, thereby making a difference to the well-being of people they come into contact with during the pandemic. More specifically, the Guide is intended for health and social workers; emergency responders; people working in food stores, […]

क्रमशः हेर्दै जानुहोस

देशलाई स्वास्थ्य संकटकाल घोषणा गरिदै !गम्भीरताका आधारमा तीन तहमा कोरोना नियन्त्रण को अबधारणा !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल(हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद् मा लैजाने निर्णय गरेसँगै मुलुकमा स्वास्थ्य सङ्कटकाल घोषणा गरिने भएको छ । बुधवार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना सङ्क्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ। संक्रामक रोग ऐन […]

क्रमशः हेर्दै जानुहोस

आब २०७७/०७८ को बजेटमा स्वास्थ्यका कार्यक्रमहरु :स्वास्थ्य पूर्वाधार विकास देखि नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने सम्म /

नेपाल सरकारले आब २०७७/०७८ को बजेट भाषण मार्फत स्वास्थ्य तर्फका बिषयलाई सारांस गर्दा : सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका कारणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ। उनले कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए। उनले  स्वास्थ्यकर्मीको लागि पाँच लाख बराबरको निशुल्क स्वास्थ्य बीमा गरिने बताए। एक चिकित्सक एक […]

क्रमशः हेर्दै जानुहोस

प्राइभेट स्वास्थ्य संस्थाले २० प्रतिशतसम्म नाफा लिएर आरडीटी परीक्षण गर्न पाइने, पोजिटिभ देखिए पीसीआरको लागि रिफर गर्नुपर्ने

काठमाण्डौ – सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार नीजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडिटी परीक्षण गर्न पाउने छन ।  यदी पोजेटिभ देखिएका पिसिआर परीक्षणको सिफारिस गर्नुपर्नेछ । परीक्षणको लागि काठमाण्डौं उपत्यकाका अस्पतालले […]

क्रमशः हेर्दै जानुहोस

कपिलवस्तुका क्वारेन्टाइन : त्रिपालको टहरो, न पानि छेक्छ न न्युनतम मापदण्डकै छन /

कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो । क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा निगरानी हुन […]

क्रमशः हेर्दै जानुहोस

सरकारको आब २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका कार्यक्रमहरु /

सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको पुनर्संरचना गर्ने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य संस्थाको स्थापना र स्तोरोन्नतिका लागि विशेष प्राथमिक दिइएको उल्लेख छ। कोभिड १९ महामारीका कारण यसपटकको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषयले धेरै प्राथमिकता पाएको छ। नीति तथा कार्यक्रममा स्वास्थ्यका पूर्वाधार […]

क्रमशः हेर्दै जानुहोस

युनिसेफ भन्छ :अब ६ महिनाभित्र दक्षिण एसियामा १२ लाख बालबालिकाको मृत्यु हुन सक्छ /

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ । युनिसेफले यो आकलन जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा तयार पारेको हो । युनिसेफका अनुसार महामारीको कारण स्वास्थ्य कमजोर हुँदै जाने हो भने सबैभन्दा खराब अवस्थामा कम […]

क्रमशः हेर्दै जानुहोस

भारत बाट लुकिछिपी आएका एकै परिवारका नौ जनामा कोरोना संक्रमण

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक […]

क्रमशः हेर्दै जानुहोस

कोरोना भाइरसबाट बिश्वलाई बचाउन तयार भै रहेका ६ खोपहरु /

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वभरका वैज्ञानिक यसविरुद्धको खोप निर्माणका लागि कडा मेहनत गरिरहेका छन् । विशेषज्ञहरुका अनुसार अहिले जुन गतिमा अनुसन्धान भइरहेको छ, त्यो असाधारण छ । कहिलेकाहीँ कुनै खोप निर्माण गर्दा दशकौं पनि लाग्ने गर्छ । उदाहरणको लागि इबोला खोपलाई उदाहरणको रुपमा लिन सकिन्छ । इबोलाको खोपले हालै मात्र प्रयोगको लागि अनुमति […]

क्रमशः हेर्दै जानुहोस

नेपालमा कोरोना संक्रमण अहिले सम्मकै उच्च: जम्मा ९९ जना /

काठमाडौँ । नेपालमा बुधबार १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ […]

क्रमशः हेर्दै जानुहोस