बिद्यालय शान्ति क्षेत्र कि क्वारेन्टाइन क्षेत्र ? बालबालिकामा मनोबैज्ञानिक त्रासको बिजारोपण /

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयभन्दा अन्य स्थानमा क्वारेन्टिन राख्न सुझाव दिइएको हो […]

क्रमशः हेर्दै जानुहोस

बच्चालाई भिटामिन ए किन खुवाउने ? कमि भए के हुन्छ ?

वर्षको २ पटक कात्तिक र वैशाख महिनाको पहिलो हप्ता भिटामिन ए र जुकाको औषधी निःशुल्क वितरण गर्ने गरिन्छ । मुख्यतः बालबालिकालाई भिटामिन ए को कमीबाट हुने असरहरूबाट बचाउन, रोग प्रतिरक्षाशक्ति बढाउन, बाल मृत्युदर घटाउन र पोषणयुक्त बालबालिका बनाउन यो कार्यक्रम सञ्चालन गरिँदै आएको छ । वि.स. २०५० सालदेखि सरकारले भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन गर्दै […]

क्रमशः हेर्दै जानुहोस

बच्चालाई औषधि दिनुअघि के के सावधानी अपनाउने ?

सामान्य रुघाखोकी वा ज्वरो आउनसाथ हामी बालबच्चालाई औषधि खुवाउने हतार गर्छौं । पखला लागेमा वा अन्य कुनै सामान्य समस्या भएमा औषधि पसलमा दौडन्छौ। जबकि यस्ता सामान्य शारीरिक समस्यामा औषधि सेवन गराइरहनु आवश्यक छैन । औषधि सेवन नगराई पनि उनीहरू ठिक हुन्छन् । आवश्यक स्याहारसुसार गरे पुग्छ । तातोपानी दिने, सरसफाइमा ध्यान दिने, ताजा र सुपाच्य […]

क्रमशः हेर्दै जानुहोस

कोरोनाभाइरस (COVID-19) को बारेमा बालबालिकासँग कसरी कुरा गर्ने?

कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन् । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन् । तर उनीहरूसँग खुला र सकारात्मक […]

क्रमशः हेर्दै जानुहोस

नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध किन खुवाउनु पर्दछ? कस्ता छन स्तनपानका फाईदाहरु ?

शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ । नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ ।पहेँलो दूधले खोप सरह शिशुलाई रोगबाट बचाउँछ । साथै रोगसँग […]

क्रमशः हेर्दै जानुहोस

यसरी बनाउने घरैमा सर्बोत्तम पिठो !

शिशु जन्मिएपछि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ । ६ महिना पछि आमाको दुधबाहेक अन्य पौष्टिक तत्व भएका पोषिला ठोस आहार पनि खुवाउनु पर्छ । ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाका लागि पोसिलो खाद्यपदार्थ लिटो वा जाउलो हो । बालबालिकालाई खुवाउने लिटो बनाउनका लागि सर्वोत्तम पिठो आवश्यक पर्छ । प्राय आमाहरुले आफ्ना बालबालिकाका लागि बजारमा पाइने […]

क्रमशः हेर्दै जानुहोस
Immunization Nepal

फागुन र चैतमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने!

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा रुवेला खोप अभियान २०७६ आगामी फागुन र चैत महिनामा सञ्चालन हुने भएको छ। अभियान दुई चरणमा हुने परिवार कल्याण महाशाखाले जनाएको छ। यसअघि मंसिरमा अभियान सञ्चालन गर्ने लक्ष्य भए पनि यसका लागि अनुदान दिने संस्थाले अनुदान रोकेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको थियो। परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा […]

क्रमशः हेर्दै जानुहोस

Pregnancy Stage, Pregnancy And Newborn Baby’s Health

Pregnancy is a special case. At this time, women need more care than ever. Minor activities can put the mother and baby at risk. Practicing safe behavior during pregnancy, eating a healthy balanced diet and family support plays a major role. Identify and pay attention to pregnancy Conception Preventing regular menstrual periods of regular physical […]

क्रमशः हेर्दै जानुहोस

AGE BY AGE GUIDE TO FEEDING YOUR BABY!

🔵From 0 to 4 months! Your baby’s digestive tract is still developing, so solid food is off-limits for now. What to feed: Breast milk or formula ONLY. 🔵Age: 4 to 6 months Shows signs of readiness for solid food like: ✔Can hold head up and sit upright in highchair. ✔Shows significant weight gain (doubled birth […]

क्रमशः हेर्दै जानुहोस

बालबालिकाका लागि पोषण टिप्स ! के खुवाउने र कहिले ?

बाल्यावस्था शारीरिक तथा मानसिक वृद्धि विकासको अवस्था हो । यो समयमा बालबालिकालाई पोषणको अत्यधिक खाँचो हुन्छ । तर, पोषणबारे उपयुक्त जानकारीको अभावका कारण आर्थिक अवस्था कमजोर भएकामा मात्र नभई हुनेखाने वर्गका बच्चामा समेत पोषणको कमी हुने गरेको पाइन्छ । 🍲घरको खाना 🍲 जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाएमा बच्चामा प्रशस्त पोषण पुग्छ । ६ […]

क्रमशः हेर्दै जानुहोस

बालबालिकासँग उनीहरुकै भाषमा बोलौं !

बालबालिकासँग कसरी कुरा गर्नुहुन्छ ? बालबालिकाको कुरा कति बुझ्नुहुन्छ ? उनीहरुले भन्न खोजेको र गर्न खोजेको कुरा कसरी थाहा पाउनुहुन्छ ? बालबालिकाले नबोलेर पनि कतिकुरा व्यक्त गर्छन्, त्यसलाई कसरी महसुष गर्नुहुन्छ ? सामान्य लाग्नसक्छ, तर यी सानातिना कुरामा ध्यान दिइएन भने बालबालिकासँग हाम्रो दुरी बढ्छ । बालबालिकासँग दुरी बढ्नु भनेको उनीहरुलाई धेरै कुरा बञ्चित गर्नुपनि […]

क्रमशः हेर्दै जानुहोस

बच्चाको हातगोडा दुखाइले हैरान हुनुहुन्छ ? कुन उमेरमा कति क्याल्सियम केबाट आपूर्ति गराउने ?

बालबालिकामा शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा किन यसखालको समस्या देखिन्छ त ? बच्चामा आवश्यक क्याल्सियमको कमीले विभिन्नखालका समस्या निम्तिने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङ बताउँछन् । ‘बच्चा बढ्दै जाँदा उनीहरूलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी […]

क्रमशः हेर्दै जानुहोस