‘कोभिड-१९ सम्बन्धि CICT अभिमुखीकरण तथा सम्पर्क पहिचान सम्बन्धि प्रस्तुतिकरण

सम्पर्क पहिचान के हो? कोभिड १९ संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाउने कार्य नै सम्पर्क पहिचान हो । यसरी सम्पर्कमा आएका प्रत्येक व्यक्तिहरुलाई कम्तिमा १४ दिन सक्रिय फलो अप र ७ दिन निस्कृय फलो अप गरी जम्मा २१ दिनसम्म फलो अप गर्नुपर्ने हुन्छ । यस बिचमा लक्षण देखा परेमा वा संक्रमणको उच्च संभावना […]

क्रमशः हेर्दै जानुहोस

Presentation On National Kala-azar Elimination Program Nepal 2020

Kala-azar situation Nepal Slated for elimination as a public health problem (achieving annual incidence of < 1 case/10,000 population at the district level. GoN is committed to the WHO regional strategy to eliminate kala azar. Nepal is also signatory to the MOU on strengthening collaboration in the regional elimination efforts along with Bangladesh and India […]

क्रमशः हेर्दै जानुहोस

नोभल कोरोना भाइरस २०१९(COVID-19)सम्बन्धि EDCD ले तयार पारेको नेपालि प्रस्तुतिकरण /

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग अन्तर्गतको ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा द्वारा कोरोना भाईरस यानिकी नोभल कोरोना भाइरस २०१९(COVID-19)सम्बन्धि नेपालि भाषामा तयार पारेको प्रस्तुतिकरण / प्रस्तुतिकरण PDF फायल डाउनलोड गर्नुहोस /

क्रमशः हेर्दै जानुहोस

हात्तिपाईले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान २०७६- प्रस्तुतिकरण सामाग्री 

हात्तिपाईले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान २०७६- प्रस्तुतिकरण सामाग्री  केहि प्रमुख स्लाईडहरु : पुरा प्रस्तुतिकरण :

क्रमशः हेर्दै जानुहोस

कोरोना भाईरस(Corona Virus) सम्बन्धि स्वास्थ्य शिक्षा सामाग्री तथा जानकारीहरु

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा द्वारा तयार पारि सार्वजनिक गरिएको कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक स्वास्थ्य शिक्षा सामाग्रीहरु : Algorithm to suspect Novel Corona Virus (nCoV) infection based on the WHO Surveillance Case Definition* सर्वसाधारणका लागि चेतनामुलक संदेश : कोरोना भाईरस सम्बन्धि धेरै सोधिने प्रश्न र उत्तरहरु : कोरोना […]

क्रमशः हेर्दै जानुहोस

विश्व कुष्ठरोग बिशेष समाग्री २०२०- जानकारी, प्रस्तुतीकरण, तथ्यांक लगायत थुप्रै

कुष्ठरोग सम्वन्धि तथ्यहरूः कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको किटाणुसँग लड्न सक्ने क्षमता (Immunity) हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ […]

क्रमशः हेर्दै जानुहोस
Typhoid Presentation Nepali

टाइफाइड वा म्यादी ज्वरो सम्बन्धि जानकारी एवं प्रस्तुतीकरण

टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो (ज्वरो) पनि भनिन्छ। यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ। लक्षणहरु तथा अवस्था  सङ्क्रमणको छ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्द देखि गम्भीर प्रकृतिका हुने गर्दछन्। टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ। त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने […]

क्रमशः हेर्दै जानुहोस
Scrub Typhus

स्क्रब टाईफस सम्बन्धि बिशेष जनचेतना मुलक जानकारी तथा संदेशहरु !

स्क्रब टाइफस वा बुस टाइफस (bush typhus) रोग ‘ओरेन्सिया सुसुगमुसी’ (Orentia tsutsugamushi) नामक परजीवीको संक्रमणले लाग्ने रोग हो। यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ। के हो स्क्रब टाइफस ? स्क्रब टाइफस एक प्रकारको […]

क्रमशः हेर्दै जानुहोस
Rabies and Its Informations

रेविज(Rabies) रोग सम्बन्धि बिशेष सामग्री (प्रस्तुतीकरण,प्रश्न उत्तर तथा जानकारी समेटिएको)

परिचय : रेबिज (Rabies) पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै :- स्याल, ब्वाँसो, फ्याउरोआदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ। यो रोग प्रायश: कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई “पानीबाट डराउने रोग” वा हाइड्रोफोबिया पनि भनिन्छ। रेबिज रोग लागेको कुकुरको […]

क्रमशः हेर्दै जानुहोस

डेंगू रोग नियंत्रण सम्बन्धी स्वास्थ्य शिक्षा सामाग्रीहरु ( ब्रुसर,पम्पलेट,स्लाईड तथा जानकारी सामग्री समेटिएको)

डेंगू ज्वरो भनेको के हो ? यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस चार प्रकारका हुन्छन् । डेंगू भाइरस–१, २, ३ र ४ । एक खालको भाइरसको सङ्क्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ अर्थात् एकपटकको सङ्क्रमणपछि जीवनभरि ‘इम्युनिटी’ (प्रतिरोधी क्षमता) हुन्छ तर अन्य प्रकारका डेंगू भाइरसको सङ्क्रमणबाट भने केही समयलाई मात्र सुरक्षा […]

क्रमशः हेर्दै जानुहोस
Communicable Disease and Its Prevention Methods

Special Presentation On Communicable Diseases And Their Control In Nepal

Currently Nepal is suffering from various epidemic epidemics / such as dengue fever which is prevalent in Nepal . In such cases the prevention and control of infectious diseases is of the highest priority. Public health concern has sought to accommodate the major prevalent diseases of Nepal here. Purposes : To be general knowledge about […]

क्रमशः हेर्दै जानुहोस
presentation-on-human-rabies-prophylaxis

Presentation On Human Rabies Prophylaxis (Power Points)

Rabies is a vaccine-preventable viral zoonosis belonging to the group of neglected tropical diseases. Exposure to a rabid animal may result in a fatal acute encephalitis if effective post-exposure prophylaxis is not provided. Rabies occurs worldwide, but its burden is disproportionately high in developing countries, including Nepal. Rabies is a neglected zoonotic disease caused by […]

क्रमशः हेर्दै जानुहोस
Maternal and Perinetal Death Surveillance and Response [MPDSR]

MPDSR Training Materials

Maternal and Perinatal Death Surveillance and Response (MPDSR) Government of Nepal initiated reviewing maternal deaths in hospitals since early 90s and gradually expanded to 42 hospitals with inclusion of perinatal death reviews. In 2015, following the WHO technical guidance, Government of Nepal redesigned MPDR into MPDSR to capture maternal deaths in the communities. MPDSR is […]

क्रमशः हेर्दै जानुहोस
Mero Barsha Abhiyan 2075

मेरो बर्ष अभियान २०७४, तालिम सामाग्री बिशेष !

पृष्ठभूमि जीवनशैलीमा आधारित रोगहरूको उच्च प्रकोप समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा बृद्धि अकाल मृत्यु र अपांगताको समेत बृद्धि जीवनशैलीमा सामान्य परिबर्तनबाट यो अवस्थालाई आफैले रोक्न र घटाउन सकिन्छ नसर्ने रोगको भार एक तिहाई जनसंख्यामा हाइपरटेन्सन र १५% मा मधुमेह ४४% मृत्यु र ८०% बहिरंग […]

क्रमशः हेर्दै जानुहोस