No Images Found

भेरो सेल खोपको बारेमा पूर्ण जानकारी /(परिचय,प्रयोग,प्रभावकारीता, प्रस्तुतीकरण समेटिएको)

कस्तो हो भेरोसेल खोप ? यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन) हो । औषधि व्यवस्था विभागले उक्त खोप गत वर्ष फागुन ४...