चिकित्सा शिक्षाको स्नातकोत्तर तहका अध्ययनका लागि चीन सरकारबाट प्राप्त भएको छात्रवृत्तिमा ४२ जना छनौट भएका छन्। चिकित्सक शिक्षा आयोगले आवेदन दिएकामध्ये योग्यता आधारमा ४२ जना विद्यार्थीलाई छनोट गरेको हो। हेर्नुहोस...