COVID-19 रोकथामका लागी स्वास्थ मन्त्रालय बिज्ञहरुको छलफलमा भएका निष्कर्षहरु /

  • स्वास्थ्य तथा जनसंख्या मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आथित्यमा सम्पन्न COVID-19 रोकथाम बिज्ञहरुको छलफलमा भएका निष्कर्षहरु:
    १. New case based epidemiological projection को आधारमा बिपत ब्यबस्थापन तथा पुर्ब तयारी लाई थप शसक्त बनाउने साथै SAARC मा COVID-19 case लाई नियन्त्रण गर्न सफल देशहरु श्रीलंका, माल्दिभ्स लगाएत South Korea को मोडलबाट पाठ सिकेर अघि बढ्नु पर्ने ।
    २. प्रत्येक पालिकामा COVID रोकथामको लागि जनस्वास्थ्य विधाका जनशक्तिलाई Field Epidemiologist को रुपमा खटाउने ।
    ३. PCR Testing को क्षमता बढाउन देशभरिका सबै PCR machine लाई खपत हुनेखालको common reagent खरिद गर्ने ।
    ४. कर्णाली प्रदेशमा सफल प्रयोग भएको contact tracing model “Unit Action Team” लाई अन्य स्थानीय तहमा समेत replicate गर्ने ।
    ४. COVID hotpot area marking, testing र contact tracing-COVID रोकथामको मूलमन्त्र ।
    ५. COVID रोकथामको लागि स्वास्थ्य का सबै रास्ट्रीय एशोसियसनसग सहकार्य गर्नुपर्ने ।
    ६. COVID को मुख्य लक्षण रुघाखोकी भन्ने भ्रम हटाएर सुखा खोकी मात्र हो भन्ने संदेश जारी गर्ने ।
    ७. IgM र IgG दुवै antibody अलग अलग मापन गर्ने RDT टेस्ट किटको प्रयोगको लागि उचित पहल गर्ने ।
    ८. COVID रोकथामको frontline मा काम गरने सबै स्वस्थकर्मीहरको प्रयोगशाला परीक्षण गरिने /