• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

COVID-19 रोकथामका लागी स्वास्थ मन्त्रालय बिज्ञहरुको छलफलमा भएका निष्कर्षहरु /

Public Health Concern by Public Health Concern
April 17, 2020
in जानी राखे राम्रो, स्वास्थ्यमा चर्चा, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
स्वास्थ्य मन्त्रालयको समायोज संसोधन सुची – ९,१०,११

स्वास्थ्य तथा जनसंख्या मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आथित्यमा सम्पन्न COVID-19 रोकथाम बिज्ञहरुको छलफलमा भएका निष्कर्षहरु:
१. New case based epidemiological projection को आधारमा बिपत ब्यबस्थापन तथा पुर्ब तयारी लाई थप शसक्त बनाउने साथै SAARC मा COVID-19 case लाई नियन्त्रण गर्न सफल देशहरु श्रीलंका, माल्दिभ्स लगाएत South Korea को मोडलबाट पाठ सिकेर अघि बढ्नु पर्ने ।
२. प्रत्येक पालिकामा COVID रोकथामको लागि जनस्वास्थ्य विधाका जनशक्तिलाई Field Epidemiologist को रुपमा खटाउने ।
३. PCR Testing को क्षमता बढाउन देशभरिका सबै PCR machine लाई खपत हुनेखालको common reagent खरिद गर्ने ।
४. कर्णाली प्रदेशमा सफल प्रयोग भएको contact tracing model “Unit Action Team” लाई अन्य स्थानीय तहमा समेत replicate गर्ने ।
४. COVID hotpot area marking, testing र contact tracing-COVID रोकथामको मूलमन्त्र ।
५. COVID रोकथामको लागि स्वास्थ्य का सबै रास्ट्रीय एशोसियसनसग सहकार्य गर्नुपर्ने ।
६. COVID को मुख्य लक्षण रुघाखोकी भन्ने भ्रम हटाएर सुखा खोकी मात्र हो भन्ने संदेश जारी गर्ने ।
७. IgM र IgG दुवै antibody अलग अलग मापन गर्ने RDT टेस्ट किटको प्रयोगको लागि उचित पहल गर्ने ।
८. COVID रोकथामको frontline मा काम गरने सबै स्वस्थकर्मीहरको प्रयोगशाला परीक्षण गरिने /

Tags: कोरोना भाईरसबिज्ञ निष्कर्षस्वास्थ्य मन्त्रालय
Previous Post

कोरोना नियन्त्रणका लागी प्रत्येक पालिकामा जनस्वास्थ्य बिज्ञ राखिने !

Next Post

बिराटनगरमा ८ जनामा कोरोनाको PCR जाँच पोजेटिभ !

Next Post
बिराटनगरमा ८ जनामा कोरोनाको PCR जाँच पोजेटिभ !

बिराटनगरमा ८ जनामा कोरोनाको PCR जाँच पोजेटिभ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In